मगर समाचारमा रहेका समाचारहरु

भूमिसरा थापा (सारुमगर) सम्मानित

पाल्पा जिल्ला समाज (पाल्पाली भञ्ज्याङ) युकेले वार्षिक उत्सवको अवसरमा ८६ वर्षीया आमा भूमिसरा थापालाई ’मदर अफ द पाल्पाली समाज युके‘को उपाधिले सम्मान गरेको छ । उनलाई कार्यक्रमका मुख्य अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र संस्थाका अध्यक्ष...

मगर संघ युके वेस्ट लण्डन शाखाको अध्यक्षमा टेक बहादुर राना निर्बिरोध

फोटो फिचर सहित लण्डन । मगर संघ युके वेस्ट लण्डन शाखाको चौथो अधिवेशन साथै समर भेट घाट कार्यक्रम ३ अगस्त २०१९ कोदिन हेज एण्ड हार्लिंगडन कमिटि सेन्टर, लण्डनमा सम्पन्न गरेको छ I जस्मा टेक बहादुर रानाको अध्यक्षमा नयाँ कार्यसमिति चयन...

नेपाली राजदूतावास लण्डनको आयोजनामा मनाइयो विश्व आदिवासी दिवस

लण्डन, शनिबार । नेपाली राजदूतावास लण्डनको आयोजनामा २५ औँ विश्व आदिवासी दिवस भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर राजदूतावासमा पहिलोपल्ट मनाइएको यस कार्यक्रममा बेलायतमा बसोवास गर्ने विभिन्न जातका आदिवासी जातजातिहरुले...

प्रेम गाहा मगरको २६ एजेन्डा सहित एनआरएन युके अध्यक्ष पदका लागी उम्मेदवारीको घोषणा

लण्डन -एनआरएन यूकेको अध्यक्ष पदका लागि प्रेम गाहा मगरले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएन यूकेको वर्तमान कार्यसमितिमा उपधक्ष्यमा रहेका मगरले उम्मेद्वारी घोषणाको साथ आफ्नो कार्ययोजना पनि सार्वजनिक गरेका छन् । दुई वर्षमा धेरै कुरा गर्न नसकिने भएकाले महत्वाकांक्षी...

ब्याक्तित्व परिचय श्रीमती हेमा राना

प्रस्तुति-चिम्खोले काईला-बेलायत श्रीमती हेमा कुमारी राना (हेमा राना) मगर संघ युके, युनाइटेड हाम्सायर, सरे तथा बाक्सायर (युएजएसबी) शाखाका अध्यक्ष हुन् | उनि गत अप्रिल महिनामा अध्यक्ष पदमा निर्बिरोध निर्वाचित भएकी हुन् । उनको अध्यक्षतामा २१ जना कार्यसमिति गठन भएको छ...

घाटु जोगाउन पाल्पा जिल्ला ढोलीमाराका आमा समूह सक्रिय (फोटोसहित)

देव पचभैया पाल्पा – आँखा चिम्म गरेर किशोरीहरु मात्रै नाच्ने मगर संस्कृतिको घाटु नाच लोप हुँदैछ ।एकोहोरो गीतमा देवीदेवताको नाउँमा घण्टौँ नाच्नु पर्ने भएकाले पनि हिजो आजका नानीहरुले घाटु नाचमा मन नदिएका ७४ वर्षीया फनिसरा कंवरको भनाइ छ । ‘धेरै...

चिम्खोले काइँलाको ‘मगर संघ युके इतिहास देखि वर्तमानसम्म’ सार्वजनिक

लण्डन । मगर संघ युकेका पूर्ब अधक्ष्य एवं पत्रकार, गीतकार, चलचित्रकर्मी, साहित्यकार दुत गर्बुजा पुनमगर चिम्खोले काइँलाको ‘मगर संघ युके इतिहास देखि वर्तमानसम्म’ सार्वजनिक भएको छ । लेखक चिम्खोले काइँलाले गत जुन १ शनिवारका दिन फार्नबोरो सम्पन्न एक कार्यक्रम...

१ जूनमा हुने ओपन कन्सर्टमा ५ हजार दर्शकहरु भेला हुने ।

लण्डन । बेलायतमा हुने एक मात्र ओपन कन्सर्ट (खुल्ला सास्कृतिक कार्यक्रम) यस पटक बृहत रुपमा बेलायतवासी नेपालीहरु भेला हुने भएको छ । यो कार्यक्रममा करिव ५ हजार दर्शकहरु सहभागी हुने अपेक्षा आयोजकको छ । मगर संघ युकेको आयोजनामा जुन महिनाको...

मगर संघ युकेको अध्यक्षमा सुनिल रानामगर

लण्डन मगर संघ युकेको छैठो अधिवेशनमा सुनिल रानामगरले जम्मा ४२६ मत मध्य २४० मत लिएर विजय भएका छन् भने प्रतिस्पर्धी अनिता रानामगरले १८६ मत ल्याएर पराजित भएका छन् । २१ सदस्यीय नयाँ कार्यसमितिको बरिष्ठ उपाधक्ष्य सिता पुनमगर, उपाधक्ष्य राम गलामीमगर...

TO MAKE MAUK ORGANISED, TRANSPARENT, INCLUSIVE AND PROGRESSIVE मेरा प्रतिवद्धताहरु

TO MAKE MAUK ORGANISED, TRANSPARENT, INCLUSIVE AND PROGRESSIVE MAUK has achieved great things since it was formed, we have bought our own house, established various trust funds, hosted many high-level events which I feel has brought us Magars closer and...