समाचारमा रहेका समाचारहरु
लण्डन । बेलायतको लण्डनस्थित नेपाली राजदुतावासमा नेपालका प्रथम शहीद लखन थापामगरको तस्वीर अनावरण गरिएको छ । थापामगरको १४६ औँ स्मृति दिवसको अवसर पारेर सो तस्वीर अनावरण गरिएको हो । बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य,...
लण्डन । पूर्व गोरखा सैनिक, प्राज्ञ डा. चन्द्र लक्सम्बाको दोस्रो पुण्य स्मृति दिवसका अवसरमा उहाँका बारेमा अरूले लेखेका सम्झना तथा डा. लक्सम्बाकै लेखहरू समेटिएको पुस्तक विमोचन गरिएको छ । सेन्टर फर नेपाल स्टडिज (सीएनएस) युके र डा. लक्सम्बा परिवारको...
लण्डन, शनिवार ११ फेब्रुअरि २०२३ का दिन मगर संघ युकेले नेपालको प्रथम शहिद लखन थापामगरको १४६औँ स्मीर्ती दिवस मगर भवन ७० कोभ रोड, फार्नबोरो युकेमा सम्पन्न गरेको छ । कार्यक्रममा मगर संघ युकेका अधक्ष्य...
काठमाडौं। प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर निर्वाचित भएकी छन्। शनिबार प्रतिनिधिसभामा भएको मतदानमा २६४ सांसद उपस्थित थिए। त्यसमध्ये रानाको पक्षमा १६६ मत खस्यो। विपक्षमा ९७ मत परेको थियो । एक सांसद तटस्थ बसेका थिए। नेपाली कांग्रेसका...
लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको वार्षिक साधारणसभा सम्पन्न भएको छ। शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा आइतबार अल्डरसटमा सम्पन्न साधारणसभामा शाखाका संरक्षक, सल्लाहकार, केन्द्रीय प्रतिनिधि, कार्यसमितिका पदाधिकारी एवम् साधारण सदस्यहरुले भौतिक एवम् भर्चुअल दुवै माध्यमबाट सहभागिता जनाए। त्यस अवसरमा...
लण्डन । बेलायतमा करिब डेढ महिनादेखि हराइरहेका नेपाली युवा किरण पुनको शव प्रहरीले फेला पारेको छ । ह्याम्पसायर प्रहरीले दिएको जानकारी अनुसार ३६ वर्षीय पुनको शव ब्रिक फिल्ड्स कन्ट्री पार्क अल्डरसटमा आइतबार करिब दिउँसो ३ बजेतिर फेला परेको हो । प्रहरी...
सात दशकदेखि राष्ट्र प्रमुखको रुपमा रहेकी बेलायती महारानी एलिजावेथ द्वितीयको विहीबार असामयिक निधनपछि बेलायत राष्ट्रिय शोकमा डुबेको छ । महारानीको बेलायतका विभिन्न स्थानका निवास तथा कार्यालयहरुमा सर्वसाधारणले महारानीप्रति समवेदना व्यक्त गर्न फूल तथा मैनबत्तीहरु बालेका छन् । उहाँको निधन प्रति...
मेल अन लाईनको न्यूज अनुसार अर्को महामारी निम्त्याउने भाइरस बेलायतमा पहिले नै फैलिएको हुन सक्ने विज्ञ हरुको अनुमान रहेको छ । केही विज्ञहरूले गत वर्ष जंगली चरा र कुखुरामा रेकर्ड संख्यामा केसहरू देखिएपछि एभियन फ्लूको मानव प्रकोप ‘क्षितिजमा’ भएको...
लन्डन । नेपालका चर्चित टिभी तथा प्रिन्ट मिडियाका पत्रकारहरु लन्डन आइपुगेका छन् । विभिन्न मिडियामा आवद्ध १० जना पत्रकारहरु शनिवार बिहान लन्डन हिथ्रो उत्रिएका हुन् । लन्डन आएका पत्रकारहरुमा हिमालय टेलिभिजनका राजेन्द्र बानिया, जीवराम भण्डारी (योहो टिभी), टिकाराम यात्री...
काठमाण्डौं, भाद्र २८ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज ) को २३ औँ स्थापना दिवसका अवसरमा बेलायत शाखाले पनि कार्यक्रम सम्पन्न गरेको छ । फोनिज बेलायत शाखाका अध्यक्ष गोमा रानामगरको अध्यक्षतामा शुक्रवार सांझ भर्चुअल रुपमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले पुर्ण...












