समाचारमा रहेका समाचारहरु

उपमेयर भीम सारुमगर तथा उप उपमेयरेस शर्मिला सारुमगरलाई बेलायतवासी पाल्पालीहरुले गरे भब्य सम्मान

लण्डन । ६ जुलाई २०२४ शनिवारको दिनमा लण्डनको फेल्थाम स्थित बोरोनेल्सको हलमा पाल्पा जिल्ला समाज युके (पाल्पाली भनज्याङ्ग) ले विविध कार्यक्रमकासाथ वार्षिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । पाल्पा जिल्ला समाज युकेका अध्यक्ष गोपाल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको...

पुनमगर समाज युकेको १०औँ भूमेपूजा सम्पन्न

तेज पुनमगर लन्डन । पुनमगर समाज युकेको १० औँ वार्षिक भेटघाट तथा भूमेपूजा शनिबार, २९ जुन २०२४ को दिनमा फार्नबोरोस्थित कोडी बोमेन स्टोरोङ वेमा सम्पन्न भएको छ । पुनमगर समाज युकेले स्थापनाकाल २०१४ देखि नै मगर सङ्घ युकेसँग आबद्ध भई...

नेपाल आदिवासी जनजाति महासंघ बेलायतको अध्यक्षमा मेजर योगेश राई चयन

फोटो:: मिलन तमु लण्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बेलायतको अध्यक्षमा मेजर रिटायर्ड योगेश राई निर्वाचित भएका छन् । आइतबार तमुधिँ युकेको भवन मिचेटमा भएको पाँचौँ महाधिवेसनले राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा बिमला...

लोकप्रिय गायक राजु लामा आफ्ना ३ हजार फ्यानका साथ लण्डनको नेपाली ओपन कन्सर्टमा

लण्डन । मंगोलियन हार्ट ब्याण्डका लोकप्रिय गायक राजु लामाको कन्सर्टमा बेलायतमा ३ हजर दर्शकहरूले मनोरन्जन लिएका छन् । मगर संघ युकेद्वारा शनिबार बेलायतको मिडस्टोन केन्टस्थित केन्ट सो ग्राउण्डमा आयोजित नेपलिज ओपन कन्सर्टमा लामाले आफ्ना फ्यानका साथै उपस्थित दर्शकहरुलाई आफ्ना...

इन्टेक १/८० को वार्षिक उत्सव भब्यरुपमा सम्पन्न

चन्द्र गुरुङ लण्डन । सन् १/१९८० मा बेलायती सेनामा भर्ती भएका गोरखा सैनिकहरू (इन्टेक १/८०) ले वार्षिक उत्सव मनाएको छ। १ जुन २०२४ शनिबारका दिन लण्डनमा अवस्थित बरन्हिल कम्युनिटी सेन्टरको हलमा आयोजित सो कार्यक्रममा १९८० मा भर्ती हुने गोर्खालीहरु र...

पत्रकार महासंघ यूके सदस्यमा ४० आवेदन स्वीकृत, निर्वाचन समिति संयोजकमा नरेश खपांगीमगर

लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) बेलायत शाखाले सदस्यताका लागि जम्मा ४० जनाको नाम सिफारिश गर्ने भएको छ । शाखा अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा विहिबार सम्पन्न कार्यसमिति बैठकले नवीकरणतर्फ ३७ , नयाँ आवेदनतर्फ दुई र स्थानान्तरणमा एक गरी जम्मा ४०...

जीटेन आवद्ध गोर्खाहरुबीच वहस, एकले अर्कोलाई आरोप

लन्डन । भूतपूर्व गोर्खा समस्या समाधानका लागि बेलायत र नेपाल सरकार (जीटुजी) बीच ११ पटक चरणवद्ध वार्ता भइसक्दा पनि यो निष्कर्षमा पुग्न नसक्दा जीटेन आवद्ध गोर्खा अभियन्ताहरुले तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । एनआरएनए यूकेले सोमबार अल्डरसटस्थित एम्पायर हलमा आयोजना...

२२औँ गोर्खा कपको उपाधि बीबीसीले जित्यो

आइतबार अल्डरसटस्थित क्वीन्स एभिन्यु फुटबल मैदानमा भएको प्रतियोगितामा मुख्य टिमतर्फ वाटरमिलन एफसीलाई १-० गोलअन्तरले पराजित गर्दै बीबीसी च्याम्पियन बनेको हो । उपाधिसँगै बीबीसीले ३ हजार पाउन्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता वाटरमिलनले १ हजार ८०० पाउन्ड,...

किरात राई यायोक्खा युकेको साकेला उभौली भब्य रुपमा सम्पन्न्न

लण्डन । किरात राई यायोक्खा युकेले यसवर्षको साकेला उभौली वोकिङस्थित ग्याम्बल्स लेनमा रहेको आफ्नै जग्गामा भब्य रुपमा मनाएको छ । अध्यक्ष चन्द्रबहादुर राईको अध्यक्षतामा भएको सो समारोहमा प्रमुख अतिथि गिल्फोर्डका मेयर साली बार्कर एमबीई हुनुहुन्थ्यो । कार्यक्रमको शुरुमा...

२६ मे आईतवारको दिनमा गोर्खा कप २०२४

सनिवार १८ मे २०२४ – बेलायत। तमु धिं युकेले गोर्खा कप २०२४ को सम्पूर्ण कार्यहरु तयारी भएको घोषणा गरेको छ। उक्त घोषणा तमु धिं युकेले बेलायतको मिचेटस्थित आफ्नै तमुधी भवनमा पत्रकार सम्मेलन गरेर जानकारी गरेको हो । बिगतका...