समाचारमा रहेका समाचारहरु

गोर्खा कप ४ जुन २०२२ को दिनमा अल्डरशटको क्वीन्स एभिन्यू खेल मैदानमा हुने

लन्डन। युनाइटेड किंगडमको सबैभन्दा ठूलो नेपाली संस्थाको सहभागितामा फुटबल प्रतियोगिताको २० औं वार्षिकोत्सव जुन ४ मा एल्डरशटको क्वीन्स एभिन्यू खेल मैदानमा मनाइँदैछ । मिचेटस्थित तमु धी हलमा विशेष पत्रकार सम्मेलनको आयोजना गर्दै तमु धी युकेका खेलकुद सचिव क्याप्टेन...

बेलायतको भूमिमा नेपाली ओपन कन्सर्ट भव्यताका साथ सम्पन्न

८ मे २०२२ बेलायत । मगर संघ युकेले नेपाली ओपन कन्सर्ट अति नै भव्यताका साथ सम्पन्न गरेको छ। नेपाली ओपन कन्सर्ट सनिवार २८ मेको दिन फार्नबोरो फुटबल कलबमा सम्पन्न भएको थियो। मगर संघ युकेले सन् २००७ देखि हरेक...

ए स्टारको झण्डा सगरमाथाको चुचुरोमा

लण्डन । बेलायतमा सञ्चालित एक प्रतिष्ठित व्यापारिक प्रतिष्ठान ए स्टार फाइनान्सियल सोल्यूसन्सको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्याइएको छ । हाल बेलायती सेनामा कार्यरत सैनिक तेजन गुरुङले सो झण्डा सगरमाथाको चुचुरोमा पुर्याएका हुन् । उनले ए स्टारसँगै ब्रिगेड अफ...

मगर संघ यूकेको अध्यक्षमा सीता पुर्जा पुनमगर

लन्डन ९ अप्रिल २०२२ मगर संघ यूकेको अध्यक्षमा सीता पुर्जा पुनमगर निर्वाचित भएकी छन् । फार्नबोरोस्थित स्यामूल कोडी स्पोर्टस् कलेजमा शनिबार भएको मगर संघ यूकेको सातौं महाधिवेशनले सीता पुनमगरको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । चुनावमा पुनले २१६ र...

किरात राई यायोक्खा बेलायतको अठारौं स्थापनादिवस–२०२२ सम्पन्न

संयुक्तअधिराज्यमाबसोबास गर्ने किरात राई जातिको साझाप्रतिनिधिमूलक संस्था किरात राई यायोक्खा बेलायतको अठारौं स्थापनादिवस भब्यताका साथसम्पन्नभएको छ ।संस्थाको आफ्नै भूमि, किरात राई हाउस ग्याम्बल्स लेन वकिङमामिति ९ अप्रिल २०२२ को दिनस्थापनादिवस आयोजनागरिएको थियो । संयुक्तअधिराज्यमा स्थायीतथा अस्थायी रुपमाबसोबास गर्ने नवागन्तुकअगुवाअभियन्ता...

पत्रकार महासंघ यूकेको दशौँ स्थापना दिवस जुलाइ १० मा मनाइने

लन्डन। नेपाल पत्रकार महासंघको बेलायत शाखा स्थापनाको दशौँ वार्षिकोत्सव मनाइने भएको छ। आगामी जुलाई महिनाको १० तारिख एक विशेष समारोह आयोजना गरी स्थापना दिवस मनाउन लागिएको हो । आइतबार शाखा अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यसमिति बैठकले स्थापना दिवस...

बेलायतका नेपाली संस्थालाई प्रेस रिलिज लेख्न सिकाउँदै पत्रकार महासंघ बेलायत

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरुको लागि प्रेस रिलिज लेखन कार्यशाला चलाउने भएको छ । यही शनिबार जनवरी ८ तारिख शनिबारका दिन भर्चुअल जुम माध्यमबाट कार्यशाला चलाउन लागिएको शाखाका महासचिव नरेन्द्र बस्नेतले...

एफएनजे यूके कार्यसमिति बैठक: अनुशासन समिति गठन, विभिन्न कार्यक्रम तय

लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) बेलायत शाखाको पाँचौं कार्यसमितिको तेस्रो पूर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । आइतबार अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न कार्यक्रमहरु तय गर्नका साथै केही नीतिगत निर्णय समेत गरेको छ । ...

किराया बेलायतको आठौं अधिवेशन: चन्द्रबहादुरको नेतृत्वमा नयाँ कार्यसमिति

लन्डन । किरात राई यायोक्खा (किराया) बेलायतको आठौं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । शनिबार बेलायतको वकिङस्थित किरात राई हाउसमा सम्पन्न अधिवेशनले चन्द्रबहादुर राईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिमा निर्वाचित गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा क्याप्टेन सुमन...

लण्डनको फेल्थाम शहरमा जेष्ठ नागरिकहरूले मनाए तिहार

लण्डन । लण्डन हन्सलो बरोको ५६ औँ मेयर निर्वाचित नेपाली मुलका पूर्व गोर्खा विष्णुबहादुर गुरुङ, एज युके हन्सलो, गोर्खा वेलफेयर र साफा मिलेर नेपालीको महान् चाड तिहार/दीपावली कार्यक्रम भव्य रुपले मनाएको छ । लण्डनस्थित फेल्थाम शहरमा एज युके संस्थाको भवनमा...