समाचारमा रहेका समाचारहरु
मगर संघ यूके वेस्ट लण्डन शाखाको अध्यक्षमा लोक थापामगर निर्वाचित भएका छन् । फेल्थाम स्थित स्टानवेल भिलेज हलमा शनिबार भएको मगर संघ यूकेको पाचौ अधिवेशनले लोक थापामगरको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा ज्ञान बहादुर...
गायिका सुजाता काफ्लेको नेपाली मौलिक संस्कृतिक ( मत हजुर नेपाली गोर्खालीकी छोरी म ) शब्द नामक तिजको गित म्यूजिक भिडियो छिट्टै दर्शकमाझ आउदैछ। उक्त भिडियोमा नेपाली मौलिक संस्कृति सगैं गोर्खाली चेली गुन्यो चोली जस्ता शब्दहरुले तिज गितलाई निकै रमाईलो...
बेलायतभरि छरिएर रहेका मगरहरुलाई एकीकृत तथा संगठित गर्दै अघि बढी रहेको संस्था मगर संघ युकेको सातौ कार्य समितिको १०० दिन पुरा गरेको छ । संघले गत आइतबार आफ्नै भवनमा सम्पन्न पहिलो त्रैमासिक बैठकको अवसर नायिकाहरु दीया पुन र मिरुना...
लन्डन। नेपाल पत्रकार महासंघ बेलायत शाखाको दशौँ वार्षिकोत्सव तथा स्थापना दिवस एक विशेष समारोहबीच आइतबार लन्डनमा मनाइएको छ। बेलायतस्थित नेपाली समुदाय र संघसंस्थाको उल्लेख्य उपस्थितिमा शाखाले संस्थापक तथा अग्रज सम्मान, मिडिया सम्मान, पत्रकारिता पुरस्कार वितरण, दशौँ वर्ष विशेष स्मारिका...
लन्डन । सनिवार २५ जुन २०२२ को दिन पुन मगर समाज युकेले वेस्ट लन्डनस्थित फेल्थाम स्पोर्ट कलेजको फुट्बल मैदानमा भूमेपुजा पर्ब बिधिबत पूजा गरेर सम्पन्न गरेका छन। भूमेपूजा पर्ब मनाउन सयौको संख्यामा बेलायतबासी पुन मगरहरु तथा गैर पुनमगरहरुको आ-आफ्नो...
लन्डनको हीथ्रो एयरपोर्ट टर्मिनल 4 जुन 14 मा पुन: खुलेकोछ , कतार एयरवेजले पहिलो अवतरण गरेको हो । T4 मे 2020 बाट कोरोनाभाइरसले गर्दा बन्द गरिएको थियो तर 2022 ले रिकभरीले गति लिइरहेको देखेको छ, एयरपोर्टले अब 2023 मा...
सोमबार १३ जुन २०२२ को दिनमा इनटेक २२ का केही गोर्खा रिक्रूटले हाउस अफ कमन्सको भ्रमण गरे। जुन अहिले क्याटरिकमा आफ्नो तालिम गरि रहेका छन् । यो शैक्षिक भ्रमण उनीहरूलाई बेलायतको संसदले कसरी काम गर्छ भन्ने बारे...
लण्डन । शनिबार ११ जुन २०२२ । लण्डनको हन्स्लो स्थित ग्रीनलेन स्पोर्ट फुटवल मैदानमा गोर्खा नेपलिज कम्युनिटी लण्डन वरो अफ हन्स्लोले १२औँ भिसी कपसहित भिक्टोरिया क्रसको तक्माबाट विभूषित गरिएका बहादुरहरूका पनि बहादुर १३ जना वीर गोर्खालीहरूलाई सम्झना गरी सम्मान...
विजय हितानद्वारा रचित पर्यावरण गित ‘शिशिर खेल्छ लुकामारि’ को म्युजिक भिडियो शार्वजनिक गरिएको छ । विश्व वातावरण दिवसलाई पारेर आयोजना गरिएको सातौं वातावरण साहत्य गोष्ठी ५ जून २०२२ का दिन भर्चुवल माध्यमद्वारा यसलाई शार्वजनिक गरिएको हो । गीतमा स्वर दिपा...
लण्डन । बेलायतका नेपाली समुदायमाझ लोकप्रिय फुटबल प्रतियोगिता गोर्खा कप यस वर्ष एफसी केन्टले जितेको छ । उसले फाइनलमा राङभाङलाई हराउँदै बीसौँ गोर्खा कपको उपाधि हात पार्न सफल भएको हो । यससँगै उसले २ हजार ५०० पाउण्ड नगद र शिल्ड...












