समाचारमा रहेका समाचारहरु

पत्रकार महासंघ यूके सदस्यमा ४० आवेदन स्वीकृत, निर्वाचन समिति संयोजकमा नरेश खपांगीमगर

लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) बेलायत शाखाले सदस्यताका लागि जम्मा ४० जनाको नाम सिफारिश गर्ने भएको छ । शाखा अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा विहिबार सम्पन्न कार्यसमिति बैठकले नवीकरणतर्फ ३७ , नयाँ आवेदनतर्फ दुई र स्थानान्तरणमा एक गरी जम्मा ४०...

जीटेन आवद्ध गोर्खाहरुबीच वहस, एकले अर्कोलाई आरोप

लन्डन । भूतपूर्व गोर्खा समस्या समाधानका लागि बेलायत र नेपाल सरकार (जीटुजी) बीच ११ पटक चरणवद्ध वार्ता भइसक्दा पनि यो निष्कर्षमा पुग्न नसक्दा जीटेन आवद्ध गोर्खा अभियन्ताहरुले तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । एनआरएनए यूकेले सोमबार अल्डरसटस्थित एम्पायर हलमा आयोजना...

२२औँ गोर्खा कपको उपाधि बीबीसीले जित्यो

आइतबार अल्डरसटस्थित क्वीन्स एभिन्यु फुटबल मैदानमा भएको प्रतियोगितामा मुख्य टिमतर्फ वाटरमिलन एफसीलाई १-० गोलअन्तरले पराजित गर्दै बीबीसी च्याम्पियन बनेको हो । उपाधिसँगै बीबीसीले ३ हजार पाउन्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता वाटरमिलनले १ हजार ८०० पाउन्ड,...

किरात राई यायोक्खा युकेको साकेला उभौली भब्य रुपमा सम्पन्न्न

लण्डन । किरात राई यायोक्खा युकेले यसवर्षको साकेला उभौली वोकिङस्थित ग्याम्बल्स लेनमा रहेको आफ्नै जग्गामा भब्य रुपमा मनाएको छ । अध्यक्ष चन्द्रबहादुर राईको अध्यक्षतामा भएको सो समारोहमा प्रमुख अतिथि गिल्फोर्डका मेयर साली बार्कर एमबीई हुनुहुन्थ्यो । कार्यक्रमको शुरुमा...

२६ मे आईतवारको दिनमा गोर्खा कप २०२४

सनिवार १८ मे २०२४ – बेलायत। तमु धिं युकेले गोर्खा कप २०२४ को सम्पूर्ण कार्यहरु तयारी भएको घोषणा गरेको छ। उक्त घोषणा तमु धिं युकेले बेलायतको मिचेटस्थित आफ्नै तमुधी भवनमा पत्रकार सम्मेलन गरेर जानकारी गरेको हो । बिगतका...

रुद्र थापामगर गुल्मी जिल्ला समाज यूकेको निर्बिरोध अध्यक्ष , . घोषणा पत्र सहित.

लन्डन। गुल्मी जिल्ला समाज यूकेको अधिवेशन बाट रुद्र थापा निर्बाचित भएका छन् । आइतबार अल्डरसटमा भएको अधिवेशनले आगामी २ वर्षका लागि नयाँ कार्यसमितिको अध्यक्ष पदमा सहमति बने पछि रुद्र थापा निर्विरोध अध्यक्ष बनेका हुन् । नयाँ कार्यसमितिको उपाध्यक्षमा मञ्जु भण्डारी...

दुरा सेवा समाज युकेको १६औ वार्षिक उत्सव सम्पन्न

लण्डन , दुरा सेवा समाज युकेले शनिवार ४ मार्च २०२४ को दिनमा लण्डनको वेल्लिंगमा स्थित अपर विकहाममा १६औ वार्षिक उत्सव तथा नेपाली नयाँ वर्ष २०८१को शुभ कामना कार्यक्रम सम्पन्न गरेको छ। उक्त १६औ वार्षिक उत्सवको प्रमुख अतिथि लण्डन...

एनआरएनए यूकेले जी टेनसंग भूतपूर्व गोर्खा मुद्दा केन्द्रित वहस गर्ने !!

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) ले भूतपूर्व गोर्खा र उनीहरुका परिवारको चासोलाई विशेष ध्यान दिँदै विभिन्न गोर्खा संगठन आवद्ध जी टेन समूहका प्रतिनिधि र सर्वसाधारणबीच एक अन्तरक्रिया गर्ने भएको छ । भूतपूर्व गोर्खा समस्या समाधानका लागि बेलायत...

भारी मतान्तर सहित काउन्सिलर बने पाल्पाली भीम सारु

लण्डन । पाल्पा जिल्ला समाज (पाल्पाली भान्ज्यंग) युकेका सल्लाहकार एवं पूर्व गोरखा क्याप्टेन भीमबहादुर सारुमगर विहीबार बेलायतमा सम्पन्न स्थानीय निर्वाचनमा काउन्सिलर पदमा निर्वाचित भएका छन् । ननिटन एण्ड वेडवर्थ काउन्सिलको सेन्ट मेरिज वडामा लेबोर पार्टीको उम्मेदवार रहेका सारुले ८०९...

नेपाली ओपन कन्सर्ट १५ जुनमा हुने

बम थापा (सूर्यवंशी मगर) लण्डन । बेलायतमा हुने एक मात्र ओपन कन्सर्ट (खुल्ला सास्कृतिक कार्यक्रम) यस पटक बृहत रुपमा बेलायतवासी नेपालीहरु भेला हुने भएको छ । मगर संघ युकेको आयोजनामा जुन महिनाको १५ तारिख मेडस्टोन, केन्ट, इभेन्ट्स सेन्टरमा हुने...