प्रवासमा रहेका समाचारहरु

बेलायतको टनब्रिरज समर कार्निभलमा प्रथम नौमती बाजा गुल्मीको नेपाली मौलिक धुन

ओम थापा काउचा नेपाली भर्मर्ण बर्ष २०२० सफल पार्नु यसरी जुद्दैछन बेलायतका नेपाली समाज, नेपाली कम्युनिटी टनबिृर्ज केन्ट साथै प्रथम नौमी बाजा गुल्मी युकेको समुह गत १६ जुन दिन केन्टस्थित शान्त सहर टनब्रिरज । केही समय मौसम अनुकूल भएको थियो...

घाटु जोगाउन पाल्पा जिल्ला ढोलीमाराका आमा समूह सक्रिय (फोटोसहित)

देव पचभैया पाल्पा – आँखा चिम्म गरेर किशोरीहरु मात्रै नाच्ने मगर संस्कृतिको घाटु नाच लोप हुँदैछ ।एकोहोरो गीतमा देवीदेवताको नाउँमा घण्टौँ नाच्नु पर्ने भएकाले पनि हिजो आजका नानीहरुले घाटु नाचमा मन नदिएका ७४ वर्षीया फनिसरा कंवरको भनाइ छ । ‘धेरै...

चिम्खोले काइँलाको ‘मगर संघ युके इतिहास देखि वर्तमानसम्म’ सार्वजनिक

लण्डन । मगर संघ युकेका पूर्ब अधक्ष्य एवं पत्रकार, गीतकार, चलचित्रकर्मी, साहित्यकार दुत गर्बुजा पुनमगर चिम्खोले काइँलाको ‘मगर संघ युके इतिहास देखि वर्तमानसम्म’ सार्वजनिक भएको छ । लेखक चिम्खोले काइँलाले गत जुन १ शनिवारका दिन फार्नबोरो सम्पन्न एक कार्यक्रम...

ओपन कन्सर्टमा युवायुवतीहरुको मुख्य आकर्षणकेन्द्र नायक धिरज मगर (फोटो फिचर सहित)

लण्डन । मगर संघ युकेले, बेलायतमा हरेक वर्ष आयोजना गर्ने नेपाली ओपन कन्सर्ट कार्यक्रम यस वर्ष पनि भव्य रुपमा सम्पन्न गरेको छ । ओपन कन्सर्टमा सदावहार गायक प्रेमध्वज प्रधान, गायक कुमार पुन, गायक कुलेन्द्र विक, गायिका शान्तिश्री परियार, कुमारी चेपाङ,...

लण्डनको अर्पिङटन भन्ने ठाउँमा एक नेपालीको मृत्यु

घरमा आगलागी हुँदा बेलायतमा नेपाली महिलाको मृत्यु भएको छ। साउथ ईस्ट लण्डनको अर्पिङटन भन्ने ठाउँमा परिवारसहित बस्दै आएकी ४५ वर्षीया रञ्जना गुरुङको ज्यान गएको हो। बेलायती अखबार ‘द सन’का अनुसार सोमबार राति भएको आगलागीमा घाइते भएका उनका श्रीमान र दुई...

१ जूनमा हुने ओपन कन्सर्टमा ५ हजार दर्शकहरु भेला हुने ।

लण्डन । बेलायतमा हुने एक मात्र ओपन कन्सर्ट (खुल्ला सास्कृतिक कार्यक्रम) यस पटक बृहत रुपमा बेलायतवासी नेपालीहरु भेला हुने भएको छ । यो कार्यक्रममा करिव ५ हजार दर्शकहरु सहभागी हुने अपेक्षा आयोजकको छ । मगर संघ युकेको आयोजनामा जुन महिनाको...

मगर संघ युकेको अध्यक्षमा सुनिल रानामगर

लण्डन मगर संघ युकेको छैठो अधिवेशनमा सुनिल रानामगरले जम्मा ४२६ मत मध्य २४० मत लिएर विजय भएका छन् भने प्रतिस्पर्धी अनिता रानामगरले १८६ मत ल्याएर पराजित भएका छन् । २१ सदस्यीय नयाँ कार्यसमितिको बरिष्ठ उपाधक्ष्य सिता पुनमगर, उपाधक्ष्य राम गलामीमगर...

TO MAKE MAUK ORGANISED, TRANSPARENT, INCLUSIVE AND PROGRESSIVE मेरा प्रतिवद्धताहरु

TO MAKE MAUK ORGANISED, TRANSPARENT, INCLUSIVE AND PROGRESSIVE MAUK has achieved great things since it was formed, we have bought our own house, established various trust funds, hosted many high-level events which I feel has brought us Magars closer and...

मगर संघ युकेको अध्यक्ष पदमा मेरो उम्मेदवारी किन ? मगर संघ युकेलाई व्यवस्थित, समावेशी, पारदर्शी र सशक्त बनाउन

मगर संघ युकेको अध्यक्ष पदमा मेरो उम्मेदवारी किन ? मगर संघ युकेलाई व्यवस्थित, समावेशी, पारदर्शी र सशक्त बनाउन म सुनिल राना मगर संघ युकेको स्थापनाकाल फ्रिम्ली पार्कमा सन् २००३ मा भएको भेलादेखि नै संघमा आवद्ध हुँदै आएको छु । शुरुमा म...

ब्रिटिश गोर्खाजको पेन्सन एक चर्चा

सूर्यवंशी जब जब आर्थिक वर्षको आखिरी महिना अर्थात् मार्च महिना आउँछ गोर्खालीको पेन्सनले ठूलो चर्चा पाउँछ । भूपू ब्रिटिश गोर्खा सैनिकहरूको माझमा पेन्सनको चर्चा परिचर्चा चलिरहँदा पेन्सनका बारेमा मेडिया अहिले निकै तातिएको छ । दोस्रो पटक नेपालमा गएका बेलायती रक्षा सहायक...