प्रवासमा रहेका समाचारहरु
युकेको बायोमेट्रिक रेसिडेन्स परमिट (BRP) युकेमा बस्ने वा काम गर्ने व्यक्तिहरूका लागि महत्वपूर्ण कागजात हो । अध्यागमन प्रणालीको निरन्तर डिजिटलाइजेसनसँगै युकेमा बीआरपीको अन्त्य हुन लागेको हो । बायोमेट्रिक रेसिडेन्स परमिट (BRP) युकेमा बस्न वा काम गर्न अध्यागमन अनुमति प्राप्त...
लन्डन । बेलायतको इन्ग्लेंड एथलेटिक्समा दर्ता भएको क्लब नेपाल रन यूकेले आइतबार लण्डनको नर्थला पार्कमा “नर्थल्ट १० के” इभेन्ट आयोजना गर्यो । कार्यक्रममा अन्तर्रास्ट्रिय रूपमा ख्यातिप्राप्त धाविका मीरा राई विशेष अतिथिको रूपमा रहेकी थिइन् । नर्थल्ट १० के रनको प्रमुख...
कर्मा पहाडी शेर्पा लन्डन – नेपाल रन यूकेले आयोजना गरेको “नर्थल्ट १० के” इभेन्टमा अंतरास्ट्रिय रूपमा ख्याति प्राप्त धाविका मीरा राई बिशेष अथितिको रूपमा यूके आइपुगेकी छन। राईलाई नेपाल रन यूके टिमले शनिवार नर्थला फ़ील्ड पार्क रनमा स्वागत गरेको थियो...
कर्मा पहाडी शेर्पा बेलायत। तमुधी युकेको नेपाली मेला २०२३ तथा १४ औं नेपाली मेलाको राजदूतावास कप तथा गैर आबसिय नेपाली संघ (एनआरएनए) युके कप किरात राई यायोख्खा युकेको पोल्टामा परेको छ। नेपाली मेला २०२३ तथा १४ नेपाली मेला “हाम्रो संकृति,...
बेलायत। तमुधी युकेले नेपाली मेला २०२३ तथा १४ औं नेपाली मेलाको लागि बेलायतको मिचेटस्थित आफ्नै तमुधी भवनमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ। नेपाली मेला “हाम्रो संकृति, हाम्रो गौरब, हाम्रो पहिचान” भन्ने मूल नाराकासाथ लण्डनको किमटोन पार्कमा आइतबार २७ अगस्तमा...
लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले हरेक वर्ष प्रदान गर्ने नेपाल पत्रकार महासंघ (एफएनजे) यूके वर्ष पत्रकारिता पुरस्कार पत्रकार नरेश खपाङ्गीमगरलाई प्रदान गरिने भएको छ । शाखाको शनिबार साँझ बसेको भर्चुअल बैठकले खपाङ्गीमगरलाई सन् २०२३ का लागि सो...
काठमाण्डौं, जेठ २९ बंशजको नेपाली नागरिकता निरन्तरताका लागी प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड ) लाई ज्ञापनपत्र मार्फत आग्रह गरिएको छ । भूतपूर्व शैनिक कल्याणकारी समिति नेपालले प्रधानमन्त्री निवासमै पुगेर विदेशमा रहेका नेपालीका समस्या समाधानको लागी आग्रह गरेका हुन् । बंशजको नागरिकता...
आइतवार २८ मे २०२३ बेलायत। बिगतका बर्षहरुमा झैं यस बर्ष पनि गोर्खा कप २०२३ तथा गोर्खा कपको २१ सौं संस्करण बेलायतको अल्डर्सटस्थित कुईन्स एभिन्यू फुटबल ग्राउण्डमा भण्डै १४ हजार दर्शक सहभागी गोर्खा कप आइतवार २८ मे का दिन सम्पन्न भएको...
उजिर मगर निवर्तमान महासचिव नेपाल पत्रकार महासंघ बेलायतीहरु गोर्खा अर्थात् नेपालबारे कथा भन्ने गर्छन् । ‘ब्रिटिश इस्ट इन्डिया कम्पनी भारतमा स्थापित भइसकेपछि थाहा भयो उत्तरको हिमालय फेदमा नेपाल भन्ने एउटा देश छ ।’ त्यससँगै बेलायतीहरुले सन् १८१४–१६ बीचमा युद्धमा नेपालमाथि धावा...
एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डसंग भेटघाट गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको करिब ४५ मिनेट लामो भेटवार्तामा भूतपूर्व गोर्खामुद्दा, वंशजको नेपाली नागरिकता निरन्तरता, संघको विवादआदिबारे कुराकानी भएको गाहामगरलेबताए । उनले प्रधानमन्त्रीलाई आफ्ना माग...











