प्रवासमा रहेका समाचारहरु
लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले हरेक वर्ष प्रदान गर्ने नेपाल पत्रकार महासंघ (एफएनजे) यूके वर्ष पत्रकारिता पुरस्कार पत्रकार नरेश खपाङ्गीमगरलाई प्रदान गरिने भएको छ । शाखाको शनिबार साँझ बसेको भर्चुअल बैठकले खपाङ्गीमगरलाई सन् २०२३ का लागि सो...
काठमाण्डौं, जेठ २९ बंशजको नेपाली नागरिकता निरन्तरताका लागी प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड ) लाई ज्ञापनपत्र मार्फत आग्रह गरिएको छ । भूतपूर्व शैनिक कल्याणकारी समिति नेपालले प्रधानमन्त्री निवासमै पुगेर विदेशमा रहेका नेपालीका समस्या समाधानको लागी आग्रह गरेका हुन् । बंशजको नागरिकता...
आइतवार २८ मे २०२३ बेलायत। बिगतका बर्षहरुमा झैं यस बर्ष पनि गोर्खा कप २०२३ तथा गोर्खा कपको २१ सौं संस्करण बेलायतको अल्डर्सटस्थित कुईन्स एभिन्यू फुटबल ग्राउण्डमा भण्डै १४ हजार दर्शक सहभागी गोर्खा कप आइतवार २८ मे का दिन सम्पन्न भएको...
उजिर मगर निवर्तमान महासचिव नेपाल पत्रकार महासंघ बेलायतीहरु गोर्खा अर्थात् नेपालबारे कथा भन्ने गर्छन् । ‘ब्रिटिश इस्ट इन्डिया कम्पनी भारतमा स्थापित भइसकेपछि थाहा भयो उत्तरको हिमालय फेदमा नेपाल भन्ने एउटा देश छ ।’ त्यससँगै बेलायतीहरुले सन् १८१४–१६ बीचमा युद्धमा नेपालमाथि धावा...
एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डसंग भेटघाट गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको करिब ४५ मिनेट लामो भेटवार्तामा भूतपूर्व गोर्खामुद्दा, वंशजको नेपाली नागरिकता निरन्तरता, संघको विवादआदिबारे कुराकानी भएको गाहामगरलेबताए । उनले प्रधानमन्त्रीलाई आफ्ना माग...
लन्डन । मगर संघ युकेले ४१औं मगर दिवस तथा मगर संघ युकेको २०औं वर्षगाँठ भव्यताकासाथ सम्पन्न गरेकोछ । बेलायतको मेडस्टोन शहरस्थित प्रदर्शनी हलमा फेब्रुअरी २५ तारिख २०२३ मा भव्यताका साथ मनाइएको हो । कार्यक्रममा नेपाल मगर संघका संस्थापक...
लण्डन । बेलायतको लण्डनस्थित नेपाली राजदुतावासमा नेपालका प्रथम शहीद लखन थापामगरको तस्वीर अनावरण गरिएको छ । थापामगरको १४६ औँ स्मृति दिवसको अवसर पारेर सो तस्वीर अनावरण गरिएको हो । बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य,...
काठमाडौं। प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर निर्वाचित भएकी छन्। शनिबार प्रतिनिधिसभामा भएको मतदानमा २६४ सांसद उपस्थित थिए। त्यसमध्ये रानाको पक्षमा १६६ मत खस्यो। विपक्षमा ९७ मत परेको थियो । एक सांसद तटस्थ बसेका थिए। नेपाली कांग्रेसका...
लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको वार्षिक साधारणसभा सम्पन्न भएको छ। शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा आइतबार अल्डरसटमा सम्पन्न साधारणसभामा शाखाका संरक्षक, सल्लाहकार, केन्द्रीय प्रतिनिधि, कार्यसमितिका पदाधिकारी एवम् साधारण सदस्यहरुले भौतिक एवम् भर्चुअल दुवै माध्यमबाट सहभागिता जनाए। त्यस अवसरमा...
लण्डन । बेलायतमा करिब डेढ महिनादेखि हराइरहेका नेपाली युवा किरण पुनको शव प्रहरीले फेला पारेको छ । ह्याम्पसायर प्रहरीले दिएको जानकारी अनुसार ३६ वर्षीय पुनको शव ब्रिक फिल्ड्स कन्ट्री पार्क अल्डरसटमा आइतबार करिब दिउँसो ३ बजेतिर फेला परेको हो । प्रहरी...











