प्रवासमा रहेका समाचारहरु

किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायतको अध्यक्षमा राजेन्द्र खिम्दिङ

बम थापा (सूर्यवंशी मगर) लण्डन, किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको चौथो सम्मेलन सम्पन्न भएको छ । २३ मार्च २०२४ गते शनिवारका दिन आयोजित सम्मेलनमा युके बासी किरात धर्मावलम्वी लगायत शुभेच्छुकहरुको उपस्थिती रहेको थियो । आदिवासी जनजाति...

एनआरएनए यूकेले ११४औं अन्तर्राष्ट्रिय नारी दिवस मनायो।

कर्मा पहाडी शेर्पा लन्डन । प्रेम गाहामगर नेतृत्वको एनआरएनए यूकेले एक विशेष कार्यक्रमबीच ११४औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । आइतबार अल्डरसटस्थित प्यालेसमा कार्यक्रम भएको हो । कार्यक्रमका वक्ताहरुले नेपाल र बेलायतमा समेत घरेलु हिंसा र महिलामाथि विभेद कायमै रहेको...

उपसभामुख रानामगरको बेलायत भ्रमण स्थगित हुँदा चार मुख्य औपचारिक कार्यक्रम रद्द

कर्मा पहाडी शेर्पा नेपालको संघीय संसदकी उपसभामुख इन्दिरा रानामगरको पूर्व निर्धारित बेलायत भ्रमण स्थगित भएको छ। एनआरएनए यूकेको निमन्त्रणामा यही मार्च २ तारिख शनिबार लन्डन उत्रिने भनिएकी रानामगरको बेलायत भ्रमण ‘कूटनीतिक भिसा’ का कारण अन्तिम समयमा स्थगित भएको हो। पूर्व...

मगर संघ युकेले मनाइयो ४२औँ मगर दिवस

बम थापा (सूर्यवंशी मगर) लण्डन । मगर संघ युकेको आयोजनामा बेलायतमा ४२औँ मगर दिवस मनाइएको छ । अल्डरसटस्थित एम्पायर हलमा आयोजित कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाली दुताबास लण्डनका उपनियोग प्रमुख श्रीमती रोशन खनाल, रसमोर काउन्सिलका मेयर काउन्सिलर क्लाइभ ग्राटन,...

एनआरएनए यूकेको निमन्त्रणामा लन्डन आइपुगिन् युवा चित्रकार सुजाना

कर्मा पहाडी शेर्पा लन्डन । युवा कलाकार, अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक सुजाना थापा श्रीस लन्डन आइपुगेकी छन् । एनआरएनए यूकेको निमन्त्रणामा बिहीबार सांझ उनी लन्डन आइपुगेकी हुन् । हिथ्रो एयरपोर्टमा सुजानालाई एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, एनआरएनए...

बायोमेट्रिक रेसिडेन्स परमिट (BRP) को अवधि समाप्त हुँदै

युकेको बायोमेट्रिक रेसिडेन्स परमिट (BRP) युकेमा बस्ने वा काम गर्ने व्यक्तिहरूका लागि महत्वपूर्ण कागजात हो । अध्यागमन प्रणालीको निरन्तर डिजिटलाइजेसनसँगै युकेमा बीआरपीको अन्त्य हुन लागेको हो । बायोमेट्रिक रेसिडेन्स परमिट (BRP) युकेमा बस्न वा काम गर्न अध्यागमन अनुमति प्राप्त...

लण्डनमा स्वास्थ्य चेतना फैलाउँदै ‘दोस्रो नेपाल रन’ सम्पन्न

लन्डन । बेलायतको इन्ग्लेंड एथलेटिक्समा दर्ता भएको क्लब नेपाल रन यूकेले आइतबार लण्डनको नर्थला पार्कमा “नर्थल्ट १० के” इभेन्ट आयोजना गर्यो । कार्यक्रममा अन्तर्रास्ट्रिय रूपमा ख्यातिप्राप्त धाविका मीरा राई विशेष अतिथिको रूपमा रहेकी थिइन् । नर्थल्ट १० के रनको प्रमुख...

बेलायतमा नेपालीहरु माझ स्वास्थ्य चेतना फैलाउने नर्थल्ट १०के दौडमा मीरा राई अथिति धावक

कर्मा पहाडी शेर्पा लन्डन – नेपाल रन यूकेले आयोजना गरेको “नर्थल्ट १० के” इभेन्टमा अंतरास्ट्रिय रूपमा ख्याति प्राप्त धाविका मीरा राई बिशेष अथितिको रूपमा यूके आइपुगेकी छन। राईलाई नेपाल रन यूके टिमले शनिवार नर्थला फ़ील्ड पार्क रनमा स्वागत गरेको थियो...

१४ औं नेपाली मेलाको राजदूतावास कप किरात राई यायोख्खाको पोल्टामा

कर्मा पहाडी शेर्पा बेलायत। तमुधी युकेको नेपाली मेला २०२३ तथा १४ औं नेपाली मेलाको राजदूतावास कप तथा गैर आबसिय नेपाली संघ (एनआरएनए) युके कप किरात राई यायोख्खा युकेको पोल्टामा परेको छ। नेपाली मेला २०२३ तथा १४ नेपाली मेला “हाम्रो संकृति,...

१४ औं नेपाली मेला पत्रकार सम्मेलन सम्पन्न: तमुधि युके

बेलायत। तमुधी युकेले नेपाली मेला २०२३ तथा १४ औं नेपाली मेलाको लागि बेलायतको मिचेटस्थित आफ्नै तमुधी भवनमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ। नेपाली मेला “हाम्रो संकृति, हाम्रो गौरब, हाम्रो पहिचान” भन्ने मूल नाराकासाथ लण्डनको किमटोन पार्कमा आइतबार २७ अगस्तमा...