गन्तव्यमा रहेका समाचारहरु

२६ मे आईतवारको दिनमा गोर्खा कप २०२४

सनिवार १८ मे २०२४ – बेलायत। तमु धिं युकेले गोर्खा कप २०२४ को सम्पूर्ण कार्यहरु तयारी भएको घोषणा गरेको छ। उक्त घोषणा तमु धिं युकेले बेलायतको मिचेटस्थित आफ्नै तमुधी भवनमा पत्रकार सम्मेलन गरेर जानकारी गरेको हो । बिगतका...

रुद्र थापामगर गुल्मी जिल्ला समाज यूकेको निर्बिरोध अध्यक्ष , . घोषणा पत्र सहित.

लन्डन। गुल्मी जिल्ला समाज यूकेको अधिवेशन बाट रुद्र थापा निर्बाचित भएका छन् । आइतबार अल्डरसटमा भएको अधिवेशनले आगामी २ वर्षका लागि नयाँ कार्यसमितिको अध्यक्ष पदमा सहमति बने पछि रुद्र थापा निर्विरोध अध्यक्ष बनेका हुन् । नयाँ कार्यसमितिको उपाध्यक्षमा मञ्जु भण्डारी...

दुरा सेवा समाज युकेको १६औ वार्षिक उत्सव सम्पन्न

लण्डन , दुरा सेवा समाज युकेले शनिवार ४ मार्च २०२४ को दिनमा लण्डनको वेल्लिंगमा स्थित अपर विकहाममा १६औ वार्षिक उत्सव तथा नेपाली नयाँ वर्ष २०८१को शुभ कामना कार्यक्रम सम्पन्न गरेको छ। उक्त १६औ वार्षिक उत्सवको प्रमुख अतिथि लण्डन...

एनआरएनए यूकेले जी टेनसंग भूतपूर्व गोर्खा मुद्दा केन्द्रित वहस गर्ने !!

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) ले भूतपूर्व गोर्खा र उनीहरुका परिवारको चासोलाई विशेष ध्यान दिँदै विभिन्न गोर्खा संगठन आवद्ध जी टेन समूहका प्रतिनिधि र सर्वसाधारणबीच एक अन्तरक्रिया गर्ने भएको छ । भूतपूर्व गोर्खा समस्या समाधानका लागि बेलायत...

भारी मतान्तर सहित काउन्सिलर बने पाल्पाली भीम सारु

लण्डन । पाल्पा जिल्ला समाज (पाल्पाली भान्ज्यंग) युकेका सल्लाहकार एवं पूर्व गोरखा क्याप्टेन भीमबहादुर सारुमगर विहीबार बेलायतमा सम्पन्न स्थानीय निर्वाचनमा काउन्सिलर पदमा निर्वाचित भएका छन् । ननिटन एण्ड वेडवर्थ काउन्सिलको सेन्ट मेरिज वडामा लेबोर पार्टीको उम्मेदवार रहेका सारुले ८०९...

नेपाली ओपन कन्सर्ट १५ जुनमा हुने

बम थापा (सूर्यवंशी मगर) लण्डन । बेलायतमा हुने एक मात्र ओपन कन्सर्ट (खुल्ला सास्कृतिक कार्यक्रम) यस पटक बृहत रुपमा बेलायतवासी नेपालीहरु भेला हुने भएको छ । मगर संघ युकेको आयोजनामा जुन महिनाको १५ तारिख मेडस्टोन, केन्ट, इभेन्ट्स सेन्टरमा हुने...

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत आएकी सुजाना अनुसन्धान सकेर फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक सुजाना थापा श्रीस करिब सात साताको बेलायत भ्रमण सकेर फर्किएकी छन् । एनआरएनए यूकेको निमन्त्रणामा बेलायत आएकी सुजाना सोमबार अपरान्ह नेपाल फर्किएकी हुन् । सुजानालाई एनआरएनए यूके अध्यक्ष प्रेम...

अप्रिल ३० सम्ममा नयाँ सदस्यताका लागि आवेदन दिन नेपाल पत्रकार महासंघ युकेको आग्रह

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले नयाँ सदस्यता तथा नवीकरणका लागि यही अप्रिल ३० भित्र आवेदन दिन आग्रह गरेको छ । सोमबार सूचना जारी गर्दै अप्रिल ३० भित्र नयाँ सदस्यता लिन वा नवीकरण गर्न आवेदन आह्वान गरिएको हो...

नेपाल आदिवासी जनजाति महासंघले मनायो अन्तराष्ट्रिय नारी दिवस।

कर्मा पहाडी शेर्पा लण्डन। ०८ मार्च २०२४, बेलायत – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेले शुक्रवार ८ मार्चको दिन बेलायतको साउथ ह्यारोस्थित गोल्डेन सिप रेस्टुरेण्टमा अन्तराष्ट्रिय दिवस सम्पन्न गरेको छ। उक्त अन्तराष्ट्रिय नारी दिवसको प्रमुख अतिथि तथा भरतपुर उपमहा...

बायोमेट्रिक रेसिडेन्स परमिट (BRP) को अवधि समाप्त हुँदै

युकेको बायोमेट्रिक रेसिडेन्स परमिट (BRP) युकेमा बस्ने वा काम गर्ने व्यक्तिहरूका लागि महत्वपूर्ण कागजात हो । अध्यागमन प्रणालीको निरन्तर डिजिटलाइजेसनसँगै युकेमा बीआरपीको अन्त्य हुन लागेको हो । बायोमेट्रिक रेसिडेन्स परमिट (BRP) युकेमा बस्न वा काम गर्न अध्यागमन अनुमति प्राप्त...