गन्तव्यमा रहेका समाचारहरु
लण्डन काठमाडौँ न्यूज डेस्क कवि तथा गीतकार घन बहादुर थापा मगरको नवीनतम् गीतसङ्ग्रह ‘फूलको मुस्कान’को हालै नेपाली साहित्य विकास परिषद् युकेद्वारा आयोजित एक कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत महामहिम डा. दूर्गाबहादुर सुवेदी क्षेत्रीबाट विमोचन गरिएको छ ।नेपाली कविता र गीत...
गोमा राना (बेलायत) ए बुनु, शिला दिदी बिरामी हुनुहुन्छ रे नि थाहा छ तिमीलाई ? अहँ थाहा छैन त के भाको होला ? हिजो म त्यै बाटो भएर पसल गएको थिएँ थाहा पाए त यसो बोलाएर आउने थिए नि। हेर न बुनु...
लण्डन । नेपालको पाल्पा जिल्ला स्थाई घर भै हलमा लण्डनमा स्थित प्लमस्टिडमा बस्दै आएकी एक नेपाली वृद्धा धनमाया थापा (मगर) आइतबार दिउँसोदेखि बेपत्ता भएकी छन् । स्थानीय प्लमस्टिड कमन पार्कमा हिड्न भन्दै आइतबार दिउँसो साढे एक बजे घरबाट निस्किएकी...
गत सुक्रबार म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका वडा नम्बर ७ चिमखोला अमर माध्यामिक बिद्यालयमा शेर-जनिमा स्मृति छात्रवृति बितरण भएको छ । उक्त छात्रवृति स्वर्गीय शेर बहादुर गर्बुजा र स्वर्गीय जनिमा गर्बुजाको स्मृतिमा उनका छोराहरु साहित्यकार, पत्रकार तथा समाजसेवी दुत पुन...
गत सुक्रबार म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका वडा नम्बर ७ चिमखोला अमर माध्यामिक बिद्यालयमा चिम्खोले काईला छात्रवृति बितरण भएको छ । उक्त छात्रवृति साहित्यकार, पत्रकार तथा समाजसेवी दुत पुन (चिम्खोले काईला) ले स्थापित गरेका हुन् । चिम्खोले काईला छात्रवृति अक्षयकोषको...
८ मार्च, लण्डन । गीतकार तथा मुक्तककार कृष्णकला वनेम र जगतराम बर्देवा ‘घायल’को संयुक्त मुक्तकसङ्ग्रह सपनाको सहरको हालै बीएफबीएस रेडियो, काठमाडौँको आयोजनामा विमोचन गरिएको छ । बीएफबीएस रेडियोको स्वर्णिम सङ्गम कार्यक्रमका प्रस्तोता तुलसी बस्नेतले साे कार्यक्रमको सुरुमै विमाेचित पुस्ततकका स्रष्ठा...
मुक्तक नारी तिनै हुन् कोरा सादा पानामा रातो रङ भर्ने नारी सृष्टिकी हुन् खानी सुन्दर सृजना गर्ने मरुभूमिमा पनि सजीवता भरिदिन्छन् प्राण उर्वर छैन् भने धर्ती, बीउ राम्रो भएर के गर्ने ? कसम खाँदा छोएको हो नेपालको झण्डा सुरक्षा दिने ति हातहरूले उठाउँछन् डण्डा शान्ति सुरक्षा...
– बम थापा (सूर्यवंशी) फोटो फिचर: ओम बजांगे रोका मगर लण्डन शनिबार, ‘२२ फेब्रुअरी २०२० का दिन रेडिङ जाऔँ, ३८ औँ मगर दिवस भव्यताका साथ मनाऔँ’ भन्ने नाराका साथ...
– भावेश भुमरी मगर संघ युकेद्वारा प्रकाशित वार्षिक मुखपत्र ‘कानुङ लाङ्घा’ वर्ष १५, पूर्णाङ्क १४, सन् २०२० मगर दिवसको एक कार्यक्रमको अवसरमा युकेको रेडिङमा सार्वजनिक गरिएको छ । विशेषतः संस्थाको वार्षिक कार्यक्रम र भावी योजनाहरूलाई सार्वजनिक गर्न प्रकाशित हुने वार्षिक...
बम थापा (सूर्यवंशी) शनिबार, २२ फेब्रुअरी २०२० का दिन रेडिङ जाऔँ, ३८ औँ मगर दिवस भव्यताका साथ मनाऔँ’ भन्ने नाराका साथ मगर संघ युकेले मगर संस्कृतिका ज्ञाता बमकुमारी बुढामगरको मुख्य आतिथ्यमा मगर दिवस मनाउने भएको छ । मगर दिवसको अवसरमा मगर...












