गन्तव्यमा रहेका समाचारहरु

एनआरएन यूके अध्यक्ष प्रेम गाहामगर पुगे प्रधानमन्त्री ‘प्रचण्ड’भेट्न,के भयो कुरा ?

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डसंग भेटघाट गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको करिब ४५ मिनेट लामो भेटवार्तामा भूतपूर्व गोर्खामुद्दा, वंशजको नेपाली नागरिकता निरन्तरता, संघको विवादआदिबारे कुराकानी भएको गाहामगरलेबताए । उनले प्रधानमन्त्रीलाई आफ्ना माग...

पत्रकार महासंघ बेलायतले मनायो दशौँ वार्षिकोत्सव

लन्डन। नेपाल पत्रकार महासंघ बेलायत शाखाको दशौँ वार्षिकोत्सव तथा स्थापना दिवस एक विशेष समारोहबीच आइतबार लन्डनमा मनाइएको छ। बेलायतस्थित नेपाली समुदाय र संघसंस्थाको उल्लेख्य उपस्थितिमा शाखाले संस्थापक तथा अग्रज सम्मान, मिडिया सम्मान, पत्रकारिता पुरस्कार वितरण, दशौँ वर्ष विशेष स्मारिका...

बेलायतको भूमिमा नेपाली ओपन कन्सर्ट भव्यताका साथ सम्पन्न

८ मे २०२२ बेलायत । मगर संघ युकेले नेपाली ओपन कन्सर्ट अति नै भव्यताका साथ सम्पन्न गरेको छ। नेपाली ओपन कन्सर्ट सनिवार २८ मेको दिन फार्नबोरो फुटबल कलबमा सम्पन्न भएको थियो। मगर संघ युकेले सन् २००७ देखि हरेक...

ए स्टारको झण्डा सगरमाथाको चुचुरोमा

लण्डन । बेलायतमा सञ्चालित एक प्रतिष्ठित व्यापारिक प्रतिष्ठान ए स्टार फाइनान्सियल सोल्यूसन्सको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्याइएको छ । हाल बेलायती सेनामा कार्यरत सैनिक तेजन गुरुङले सो झण्डा सगरमाथाको चुचुरोमा पुर्याएका हुन् । उनले ए स्टारसँगै ब्रिगेड अफ...

पत्रकार महासंघ यूकेको दशौँ स्थापना दिवस जुलाइ १० मा मनाइने

लन्डन। नेपाल पत्रकार महासंघको बेलायत शाखा स्थापनाको दशौँ वार्षिकोत्सव मनाइने भएको छ। आगामी जुलाई महिनाको १० तारिख एक विशेष समारोह आयोजना गरी स्थापना दिवस मनाउन लागिएको हो । आइतबार शाखा अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यसमिति बैठकले स्थापना दिवस...

पत्रकार महासंघ यूकेको नवनिर्वाचित समिति लन्डन दूतावासमा सम्मानित

लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको नवनिर्वाचित कार्यसमितिलाई लन्डनस्थित नेपाली दूतावासले सम्मान गरेको छ । शुक्रबार साँझ दूतावासमा आयोजित एक समारोहबीच ध्रुवराज अर्याल नेतृत्वको पाँचौं कार्यसमितिका पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरिएको हो । त्यसअवसरमा राजदूत लोकदर्शन रेग्मीले पत्रकार...

प्रेम गाहा मगरको एनआरएन यूकेको अध्यक्ष पदमा उम्मेदवारी

लण्डन । गैर आवासीय नेपाली संघ, यूकेका उपाध्यक्ष प्रेम गाहा मगरले संघको आसन्न अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । ३१ जुलाईमा हुने एनसीसी यूकेको निर्वाचनमा गाहा मगरले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् । जुलाई १५ तारिक बिहीबार...

बीबीसीको १ सय प्रभावशाली महिलाको सूचीमा परिन् मगर चेली सपना मगर

लण्डन । ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) ले प्रकाशन गरेको संसारका १ सय प्रभावशाली महिलाको सूचीमा एक नेपाली किशोरी पनि परेकी छन् । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर उक्त सूचीमा समावेश भएकी हुन् । बीबीसीले...

सुन्तलीको युकेमा घर किन्ने सपना

कथा गोमा रानामगर सुन्तली एक साधारण परिवारमा जन्मे हुर्केकी। उनका बाबाले छोराछोरीलाई पढाउनु पर्छ भनी दुवैलाई स्कुल पठाउँछन्। स्कुल जाने क्रममा घर परिवारले त शुरुमा एउटै समय दिन्छन् छोरा र छोरीलाई । तर ठूलो हुँदै जाँदा छिमेकीहरुले कुरा गर्न थाले –...

किरिया सकेर स्वास्थ्य चौकीमा बास

देव पचभैया पाल्पा – गएको ८ गते रम्भा गाउँपालिका २ फोक्सिङ्कोटमा ४ घर पुरिँदा ज्यान गुमाएका ६ जनाको परिवारले मंगलबार मृत्यु संस्कार अर्थात् किरिया सकेका छन् ।आइतबार फोक्सिङ्कोटमा पुग्दा छिमेकीहरुले पहिरोले पुरेका भाँडाकुडा र सरसामानहरु निकाल्न सहयोग गरिरहेका थिए ।...