समाचारमा रहेका समाचारहरु
लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको नवनिर्वाचित कार्यसमितिलाई लन्डनस्थित नेपाली दूतावासले सम्मान गरेको छ । शुक्रबार साँझ दूतावासमा आयोजित एक समारोहबीच ध्रुवराज अर्याल नेतृत्वको पाँचौं कार्यसमितिका पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरिएको हो । त्यसअवसरमा राजदूत लोकदर्शन रेग्मीले पत्रकार...
सन् १८८९ डिसेम्बर १५ मा पाल्पा जिल्लामा जन्मिएका थापा १९१५ मा फ्रान्सको लू युद्धमा देखाएको बहादुरीका लागि भिक्टोरिया क्रस (भिसी) प्रदान गरिएको थियो । मगर २६ बर्षको हुँदा १९१५ मा युद्धमा निस्किएका थिए । सेप्टेम्बर २५, १९२५ मा फ्रान्समा...
लण्डन । बेलायती सेनाको सबैभन्दा विशिष्ट पदक भिक्टोरिया क्रस (भिसी) पाउने गोरखा सैनिक कुलवीर थापाको शालिक शनिबार अल्डरसटको प्रिन्सेस गार्डेनमा अनावरण गरिएको छ । बेलायती महारानीको प्रतिनिधिका रुपमा स्थानीय काउन्टी ह्याम्पसायरका डेपुटी लर्ड लेफ्टिनेण्ट मणिकुमार राई, कमान्डर इयान केभ सीबी,...
नेपालको प्रदेश नम्बर ५ को सबै भन्दा ठूलो र विकशित शहर बुटवल सेरो फेरो कमिटि युकेको चौथो अधिवेशन ५ सेप्टेम्बर २०२१ को दिन अल्डरसर्टमा अवस्थित द प्यालेसमा सम्पन्न गरेको छ I बुटवल सेरो फेरो कमिटि यूकेको अध्यक्षमा रिटायर्ड...
बेलायत सरकारले अन्य देशबाट बेलायत भित्रंदा कोभिडको हानिकारक भेरियन्ट फैलन नपाओस् भनेर रेड, एम्बर र ग्रीन गरि तीन लिष्ट निर्धारण गरेको छ । ‘रेड लिष्ट’ मा रहेका देशबाट आउने यात्रुले १० दिन (११ रात) होटल क्वारेन्टिन बस्दा एक कोठाको...
तमु धिं यूके र नेपाली दूतावास लन्डनले संयुक्त रुपमा आयोजना गरेको मेला आइतबार अगस्ट २९ तारिख मध्यान्ह केम्पटन पार्कमा सम्पन्न भएको हो । मेला भव्य समारोहबीच प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका...
बेलायत – आइतबार २२ अगस्तको दिन तमुधी युकेले नेपाली मेला २०२१ को प्रेसमिट सम्पन्न गरेको छ । नेपाली मेला २०२१ को तयारीको बारेमा जानकारी दिनको लागि तमुधी युकेले बेलायतबासी क्रियासिल संस्थाका पत्रकारहरुलाई आमन्त्रण गरि सो प्रेसमिट सपन्न गरेको हो।...
काठमाण्डौं, भाद्र ३ सर्वोच्च अदालतले बेलायतमा अनशन बसीरहेका गोर्खा सैनिकको जीवनरक्षाका लागि पहल गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासले गोर्खा सैनिकको हक अधिकारको विषयमा बेलायतमा अनशनरत नेपालीको जीवन रक्षाका लागि गर्नुपर्ने सबै काम गर्न सरकारका नाममा...
नेपाली मेला २०२१ को तयारी तिव्र काठमाण्डौ, भाद्र १ तमुधिं यूकेले बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र राजदूतावास परिवारलाई स्वागत तथा सम्मान गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि राजदुत रेग्मी लगाएत राजदुतावास परिवारलाई तमुधिं यूकेका अध्यक्ष हित काजी...
काठमाण्डौं, भाद्र १ गोर्खा आन्दोलनको समर्थनमा लन्डनमा विशाल प्रदर्शन भएको छ । भुतपूर्व गोर्खाहरु समान पेन्सनलगायत माग राख्दै बेलायती प्रधानमन्त्री कार्यालय अगाडि आमरण अनसन बसेको ११ दिनसम्म पनि बेलायत सरकारले कुनै चासो नदिएकोमा गोर्खाहरुले दुखेसो गरेका छन् । सरकारले चासो...











