समाचारमा रहेका समाचारहरु
लण्डन, अगष्ट २ मा सम्पन्न निर्वाचनको आज भएको मत परिणाम घोषणामा गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको अध्यक्षमा प्रेम गाहामगर निर्वाचित भएका छन् । निर्वाचनमा उनीसहित सबै प्यानल नै निर्वाचित भएको छ । उनले ४ हजार ५७४ मत पाएका थिए...
लन्डन जुलाई २४। बेलायतको नेपाली समुदायमा आयोजना हुने वर्षकै ठूलो खेल इभेन्ट गोर्खा कपको १९ औं संस्करण ‘एलजी लायन्स’ क्लबले जितेको छ । तमु धिं यूकेको आयोजनामा शनिबार अल्डरसटको क्वीन्स् एभिन्यूमा सम्पन्न प्रतियोगितामा मुख्य विधातर्फ सहभागी कुल ३२ टीममध्ये...
लण्डन । गैर आवासीय नेपाली संघ, यूकेका उपाध्यक्ष प्रेम गाहा मगरले संघको आसन्न अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । ३१ जुलाईमा हुने एनसीसी यूकेको निर्वाचनमा गाहा मगरले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् । जुलाई १५ तारिक बिहीबार...
लण्डन । लण्डनमा अवस्थित फेल्थामको कम्युनिटी कलेजको फुटवल मैदानमा गोर्खा नेपलिज कम्युनिटी लण्डन वरो अफ हन्स्लोले ११औँ भिसी कपसहित भिक्टोरिया क्रसको तक्माबाट विभूषित गरिएका बहादुरहरूका पनि बहादुर १३ जना वीर गोर्खालीहरूलाई सम्झना गरी सम्मान प्रदान गरेको छ । गोर्खालीहरूका...
लण्डन- विजय हितानको इको गित ‘संरक्षणका हातहरू’ सार्वजनिक गरिएको छ । २७ मार्च २०२१ का दिन अर्थ आवरलाइ पारेर बिएफबिएस गोर्खा रेडियोमा प्रसारण गरेर यसलाइ सार्वजनिक गरिएको हो । यसको लिरिकल भिडियो पनि सोहि दिन हितानकै ब्यक्तिगत यूट्युब च्यानलबाट...
मगर लाफा पाल्पा जिल्लाको माथागढी ७ ओखरीगौडामा आगो लागीको कारण दान बहादुर लम्काहा मगरको घर र ३ वटा गोठ पुरै जलेर नष्ट भएको छ । चैत्र १४ गते शविबार घरका सबै परिवार कामले घर बाहिर गएका बेला सो घटना भएको...
मनसुधन थापामगर बेलायत- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाले दोस्रो भर्चुअल लाईभ दोहोरी गर्नेभएको छ । आउँदै गरेको यहि अप्रिल ४ तारिखका दिन प्रतिष्ठानले चर्चित लोक तथा दोहोरी कलाकारहरुलाई नेपालबाट निमन्त्रण गरेर जुममार्फ भर्चुअल लाईभ दोहोरी कार्यक्रम...
लण्डन। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको महामारीका कारण विगत एक वर्षदेखि जारी लकडाउन अन्त्य गर्नका लागि चार चरणमा खुकुलो हुने योजना ल्यायका छन। २२ फेब्रुअरी २०२१मा बेलायतमा संबोधन गर्दै पहिलो चरणमा मार्च ८ तारिखदेखि इङल्याण्डमा सबै तहका विद्यालयहरु, कलेजहरू...
त्रिलोक सिंह थापा मगर पृष्ठभूमिः वि.सं. १९३३ फागुन २ गते (सन १८७६ इं.सं.)माअत्यन्तनिर्ममता, निर्यदता, यातना र कोर्रा हानेर कप्तानलखनथापाको हत्यागरिएको थियो । पक्राउपरेकाउनका सहयोगी साथीहरूलाई गोलीहानेर तथाजयसिङ्गचुमीलाई रुखमा झुन्डाएर मारिएको थियो । अन्य सहोगीहरू ज्ञान दिलास र कालु लम्साललाई ब्राम्हण जातिकाभएको...












