समाचारमा रहेका समाचारहरु

कोरोना रोकथाममा गोर्खा वेलफेयरको ३ करोड सहयोग

पोखरा — कोरोना रोकथाम तथा नियन्त्रणमा गोर्खा वेल्फेयर ट्रस्ट (जीडब्लुटी) ले ३ करोड रुपैयाँ खर्चिएको छ ।बेलायत सरकारको वैदेशिक सहयोग नियोगले उपलब्ध गराएको उक्त रकम संस्थाले स्वास्थ्य सामग्री वितरण तथा सचेतनामूलक कार्यक्रममा खर्च गरेको हो । कोरोना महामारीमा अग्रपंत्तिमा रहेर...

बेलायती महारानीको प्रतिनिधि बने पूर्व गोरखा सैनिक

लण्डन । बेलायतको स्थानीय स्तरमा बेलायती महारानीको प्रतिनिधि बन्ने दुर्लभ अवसर एक पूर्व गोरखा सैनिकलाई प्राप्त भएको छ । बेलायती सेनाबाट अवकासप्राप्त रिटायर्ड मेजर मनिकुमार राई यस्तो अवसर पाउने भाग्यमानी गोरखा भएका छन् । उनलाई महारानीबाट ह्याम्पसायर काउण्टीका लागि...

बेलायतमा अप्रिलभित्र सबैलाई कोरोना भ्याक्सिन दिइने

लन्डन । बेलायतमा कोरोना संक्रमणको दोस्रो लहर चल्दै गर्दा सन् २०२१ को ‘इस्टर’ अर्थात अप्रिल पहिलो हप्तासम्म प्रत्येक नागरिकलाई कोरोना विरुद्धको भ्याक्सिन दिइने वैज्ञानिकहरुले  दावी गरेका छन्  । कोरोना खोपको विकासमा तीव्र रुपमा लागि परेको अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेका फर्मास्यूटिकलले...

किरिया सकेर स्वास्थ्य चौकीमा बास

देव पचभैया पाल्पा – गएको ८ गते रम्भा गाउँपालिका २ फोक्सिङ्कोटमा ४ घर पुरिँदा ज्यान गुमाएका ६ जनाको परिवारले मंगलबार मृत्यु संस्कार अर्थात् किरिया सकेका छन् ।आइतबार फोक्सिङ्कोटमा पुग्दा छिमेकीहरुले पहिरोले पुरेका भाँडाकुडा र सरसामानहरु निकाल्न सहयोग गरिरहेका थिए ।...

पाल्पाका बाढी-पहिरो पिडितलाई पाल्पा जिल्ला समाज युके (पाल्पाली भञ्याङ्ग)वाट आर्थिक सहयोग

पाल्पाको फोक्सिङ्कोटमा पहिरोले ज्यान गुमाएका र घरबार बिहिन भएका परिवार र आफन्तलाई पाल्पा जिल्ला समाज यू.के.ले २ लाख रुपियाँ आर्थिक सहयोग गरेको छ । गएको ८ गते बिहिबार रम्भा गाउँपालिका २ फोक्सिङ्कोटमा २ घर पुरिँदा ६ जनाको ज्यान गएको...

पहिरोले घर पुरिदा बेपत्ता भएका ५ जनाकै शब भेटियो

पाल्पा, असोज ९, पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोमा परि बेपत्ता भएका ५ जनाकै शब शुक्रबार बेलुकी भेटिएको छ । बिहिबार बिहानै आएको पहिरोले घर बगाउँदा बेपक्ता भएका ६० बर्षिया हुम बहादुर गाहा, उहाकी श्रीमती ५० बर्षिया धनिसरा गाहा, छोरी...

पाल्पामा पहिरोले घर पुरिदा ६ बेपक्ता, उद्धार कार्य चल्दै

पाल्पा, असोज ८ पाल्पामा पहिरोले घर पहिरोले एक परिवारका ५ जना सहित ६ जना बेपक्ता भएका छन् । रम्भा गाउँपालिका २ फोक्सिङकोट, बेलौजाका ६० बर्षिय हुम बहादुर गाहा सहित उहाका श्रीमती, छोरी, छोरीको छोरी नातिनी र छोराको छोरी नातिनी बेपक्ता...

फोनिज युकेको तेस्रो अधिवेशन २४ अक्टोबरमा

जमुना पुन – बेलायत बेलायत । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको तेस्रो अधिवेसन २४ अक्टोबरमा हुने भएको छ । फोनिज युकेको ८ अगष्ट २०२० को दिन मगर भवन, फार्नबोरोमा सम्पन्न बैठकले सो निर्णय  गरेको हो  । बैठकले अधिवेशनको...

घन बहादुर थापा मगरको नवीनतम् कृति फूलको मुस्कान

लण्डन काठमाडौँ न्यूज डेस्क कवि तथा गीतकार घन बहादुर थापा मगरको नवीनतम् गीतसङ्ग्रह ‘फूलको मुस्कान’को हालै नेपाली साहित्य विकास परिषद् युकेद्वारा आयोजित एक कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत महामहिम डा. दूर्गाबहादुर सुवेदी क्षेत्रीबाट विमोचन गरिएको छ ।नेपाली कविता र गीत...

कोरोनाले गर्नु गर्‍यो

गोमा राना (बेलायत) ए बुनु, शिला दिदी बिरामी हुनुहुन्छ रे नि थाहा छ तिमीलाई ? अहँ थाहा छैन त के भाको होला ? हिजो म त्यै बाटो भएर पसल गएको थिएँ थाहा पाए त यसो बोलाएर आउने थिए नि। हेर न बुनु...