समाचारमा रहेका समाचारहरु
लण्डन । नेपालको पाल्पा जिल्ला स्थाई घर भै हलमा लण्डनमा स्थित प्लमस्टिडमा बस्दै आएकी एक नेपाली वृद्धा धनमाया थापा (मगर) आइतबार दिउँसोदेखि बेपत्ता भएकी छन् । स्थानीय प्लमस्टिड कमन पार्कमा हिड्न भन्दै आइतबार दिउँसो साढे एक बजे घरबाट निस्किएकी...
चिम्खोले काईला-बेलायत नेपाली तथा गोर्खाली चेली प्रिया पुन (गर्बुजा) बेलायतस्थित लण्डनको मुटुमा रहेको गाय एण्ड सेन्ट थोमस अस्पातालको कोभिड वार्डमा कार्यरत छिन । जुन अस्पातलमा कोरोना भाइरसको कारणले हरेक दिनमा सयौंको संख्यामा मानिसहरुको मृतु हुने गर्छ भने हजारौंको संख्यामा कोरोना...
लण्डन । कोरोना संक्रमणबाट पूर्व गोरखा सैनिक घनवीर थापा मगरको निधन भएको समाचार प्राप्त भएको छ। नेपालको पाल्पा सत्यवतिको गोठादी घर भै बेलायतको न्युमल्डन लण्डन बस्ने पाल्पा जिल्ला समाज युकेका आजीवन सदस्य घनबिर थापाको कोरोना भाइरसको कारण आज अस्पतालमा...
बम थापा (सूर्यवंशी) लण्डन । मगर संघ युके केन्द्रीय समितिले ६ जुन २०२०, शनिबारका दिनमा नेपालका विशिष्ट व्यक्तित्व र राष्ट्रियस्तरका नेपाली लोकदोहारी गायकगायिकाहरु ल्याएर आयोजना गर्ने भनिएको नेपलिज ओपन कन्सर्ट (खुल्ला सास्कृतिक कार्यक्रम) यसवर्ष स्थगित भएको छ । यस कार्यक्रमको प्रमुख...
लण्डन, कोरोना भाइरसको महामारी बढे पछि वेलायतले आपतकालिन अस्पताल निमार्ण गर्न ठूलो संख्यामा गोरखा सैनिक परिचालन गरेको छ ।ब्रिटेन- कमनवेल्थ फोर्सका अनुसार लण्डनको डकल्याण्डमा बेलायतको सबैभन्दा ठूलो अस्पतालको निर्माणको लागि क्वीन गोरखा इञ्जिनियरहरू परिचालन गरिएको हो। सेनाले उनीहरुले कडा...
लण्डन । बेलायतको हित्रो बिमानस्थलमा काम गर्ने बुबा र छोरीको कोरोनाभाइरसबाट २४ घण्टा भित्र निधन भएको छ। हीथ्रो बिमानस्थलमा कार्यरत ६१ बर्षका अध्यागमन अधिकारी सुधीर शर्मा र उनकी छोरी ३३ बर्षकी फर्मासीस्ट पुजा शर्माको कोरोना भाइरसबाट मृत्यु भएको हो...
गत सुक्रबार म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका वडा नम्बर ७ चिमखोला अमर माध्यामिक बिद्यालयमा शेर-जनिमा स्मृति छात्रवृति बितरण भएको छ । उक्त छात्रवृति स्वर्गीय शेर बहादुर गर्बुजा र स्वर्गीय जनिमा गर्बुजाको स्मृतिमा उनका छोराहरु साहित्यकार, पत्रकार तथा समाजसेवी दुत पुन...
गत सुक्रबार म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका वडा नम्बर ७ चिमखोला अमर माध्यामिक बिद्यालयमा चिम्खोले काईला छात्रवृति बितरण भएको छ । उक्त छात्रवृति साहित्यकार, पत्रकार तथा समाजसेवी दुत पुन (चिम्खोले काईला) ले स्थापित गरेका हुन् । चिम्खोले काईला छात्रवृति अक्षयकोषको...
८ मार्च, लण्डन । गीतकार तथा मुक्तककार कृष्णकला वनेम र जगतराम बर्देवा ‘घायल’को संयुक्त मुक्तकसङ्ग्रह सपनाको सहरको हालै बीएफबीएस रेडियो, काठमाडौँको आयोजनामा विमोचन गरिएको छ । बीएफबीएस रेडियोको स्वर्णिम सङ्गम कार्यक्रमका प्रस्तोता तुलसी बस्नेतले साे कार्यक्रमको सुरुमै विमाेचित पुस्ततकका स्रष्ठा...
– बम थापा (सूर्यवंशी) फोटो फिचर: ओम बजांगे रोका मगर लण्डन शनिबार, ‘२२ फेब्रुअरी २०२० का दिन रेडिङ जाऔँ, ३८ औँ मगर दिवस भव्यताका साथ मनाऔँ’ भन्ने नाराका साथ...












