समाचारमा रहेका समाचारहरु

मृत्युदण्ड या फासी दिनुपर्छ

चिम्खोले काइला (बेलायत) नेपालको राजनीति उत्सर्गमा पुगेर धरातलमा छताछुल्ल भएको छ । कुन राजनीतिक पार्टी तथा नेतालाई साथ र सहयोग दिनुपर्ने हो जनता अन्योलमा छन् । विगतका दिनहरुमा अन्तरपार्टी घात तथा प्रतिघात भएको अनुभव हुन्थ्यो भने आजको अवस्थामा नेपाल कम्युनिष्ट...

सिएनएस युकेद्वारा जनगणनाबारे ओएनएससित छलफल

लण्डन । इङल्याण्ड र वेल्समा आउँदो मार्च २१ का दिन हुन गइरहेको जनगणनाका बारेमा सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेले अफिस फर न्याशनल स्ट्याटिटिक्स (ओएनएस) सित छलफल गरेको छ । माइक्रोसफ्ट टिम्समा बुधबार भएको सो छलफलमा ओएनएसबाट सामुदायिक साझेदारी...

पहिरो पिडितलाई पाल्पा जिल्ला समाज यूकेले ७ लाख १५ हजार आर्थिक सहयोग

लण्डन । पाल्पाको रिब्दीकोट गाउँपालिकाका ७ र तिनाउँका १५ घर घरपरिवार पहिरो प्रभावितलाई पाल्पा जिल्ला समाज यू.के (पाल्पाली भञ्याङ्ग, परिवार ) ले ३ लाख १४ हजार ६ सय रुपियाँ आर्थिक सहयोग गरेको छ । आईतबार बिहान गाउँपालिकामा एक कार्यक्रमको...

पत्रकार महासंघ बेलायतद्वारा कोरोना पीडित पत्रकारका लागि २३ लाख सहयोग

लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले कोरोना पीडित नेपाली पत्रकारहरुका लागि स्थापित कोषमा २३ लाख रुपियाँ जम्मा गरेको छ । महासंघको केन्द्रीय कार्यालयमा स्थापित आपतकालिन कल्याण कोषमा शाखाका तर्फबाट २३ लाख ५ हजार ५७७ रुपियाँ जम्मा गरिएको हो...

एफएनजे युकेको क्षमता अभिवृद्धिका लागि ‘पत्रकारिता संवाद’ आइतबारदेखि

लण्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) बेलायत शाखाले आगामी आइतबारदेखि शाखाका सदस्यहरुको पत्रकारिता पेशामा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘पत्रकारिता संवाद’ शुरु गर्न लागेको छ । पत्रकारिता क्षेत्रका विज्ञ र अग्रजहरुसँग अनुभव र ज्ञान आदानप्रदान गरी आफ्ना सदस्यहरुलाई लाभ पुर्याउने...

बेलायतमा अर्को साताबाट कोरोना विरुद्धको खोप लगाइने

लण्डन । बेलायतको खोपसम्बन्धी नियामक निकाय मेडिसिन एण्ड हेल्थ केयर प्रोडक्टस रेगुलेटरी अथोरिटी (एमएचआरए) ले बुधबार फाइजर तथा बायोएनटेकले विकास गरेको कोरोना विरुद्धको खोपलाई अनुमति दिएपछि बेलायतमा अर्को साता देखि खोप लगाउन शुरु हुने भएको छ । सायद विश्वमा कोरोना...

विभिन्न निर्णयहरु गर्दै पत्रकार महासंघ युकेको साधारणसभा सम्पन्न

लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाको साधारणसभा भर्चुअलरुपमा विभिन्न निर्णयहरु गर्दै आइतबार सम्पन्न भएको छ । साधारणसभाले शाखाको सदस्यता वितरणलाई व्यवस्थित बनाउन सल्लाहकार भगिरथ योगीको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनलाई सुझावसहित पारित गरेको छ । सो प्रतिवेदन कार्यान्वयनका...

बीबीसीको १ सय प्रभावशाली महिलाको सूचीमा परिन् मगर चेली सपना मगर

लण्डन । ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) ले प्रकाशन गरेको संसारका १ सय प्रभावशाली महिलाको सूचीमा एक नेपाली किशोरी पनि परेकी छन् । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर उक्त सूचीमा समावेश भएकी हुन् । बीबीसीले...

पत्रकार महासंघ युकेले ‘स्वास्थ्य सम्वाद’ सञ्चालन गर्ने

लण्डन । कोरोना भाइरसको दोस्रो लहर आउन लागेको अवस्थामा बेलायतस्थित नेपाली समुदायलाई लक्षीत गरी नेपाल पत्रकार महासंघ युके शाखाले जनस्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रम  ‘स्वास्थ्य सम्वाद’ सञ्चालन गर्ने भएको छ । शाखाको बुधबार बसेको बैठकले नेप्लिज डक्टर्स एसोसिएसन युके, नेप्लिज नर्सेज एसोसिएसन...

मेजर सोनाम शेर्पा सम्मानित

चिम्खोले काईला बरिष्ठ संचारकर्मी, समाजसेवी तथा संगीत प्रेमी मे. सोनाम छिरिङ शेर्पा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेद्वारा सम्मानित भएका छन । बिदेशमा रहेर लामो समयसम्म संचार क्षेत्रमा कार्यरत रहि नेपाली पत्रकारिता र नेपाली गित-संगीतलाई बिशेष योगदान पुर्याए बापत...