समाचारमा रहेका समाचारहरु
बम थापा (सूर्यवंशी) पाल्पा, मङ्सिर २६ । गाउँघरमा नै बसेर रमाउने भूतपूर्व गोर्खा समाजसेवी मुक्तबहादुर दिसुवामगरद्वारा निर्मित बुद्ध मन्दिरको उदघाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारद्वारा प्रदान गरिने गोरखा दक्षिणबाहु तेस्रोले विभूषित तथा पाल्पाली नागरिकहरुद्वारा दुईपटक सम्मानित समाजसेवी जापानिज नागरिक काजुमासा...
बम थापा (सूर्यवंशी) बेलायत सरकारको चार वर्ष वा सोभन्दा बढी नोकरी गरेकालाई बेलायतमा आवासीय अधिकार प्राप्त भयो । यो निर्णयअनुसार अधिकांश भूतपूर्व गोर्खाहरु र उनका परिवारहरु बेलायतमा बसाईं सरिसकेका छन् । बसाईं सराइसँगै जेष्ठ नागरिकहरुले भर्खरका कान्छी श्रीमती विवाह गरेर...
बम थापा (सूर्यवंशी) मगर संघ युकेले २३ नोवेम्बर, शनिबारका दिन एक भव्य च्यारिटी डिनर आयोजना गरी एक करोडको अक्षयकोष पूरा गरेको छ । नेपालमा रहेका गरिब तथा जेहेन्दार मगर विद्यार्थीहरूका लागि स्नान्तकोत्तर तथा विद्यावारिधिका लागि एक करोडको अक्षयकोष स्थापनाका लागि...
लण्डन । यतिसम्म भन्न भ्याएका छन् कि दानव कुलका शक्तिशाली बलिराजाले इन्द्रको स्वर्ग कब्जा गरे । कहाँ छ त्यो स्वर्ग भन्ने ठाउँ रु कसले देखेको छ स्वर्ग रु यहाँ अर्को प्रश्न पनि उठाउने गरिन्छ, गाई काटेर खाने मगरले के...
लण्डन, विवादका कारण अन्योलमा परेको एनआरएन यूकेको मतगणना भोलि बिहान १० बजेदेखि सुरु हुने भएको छ । एनआरएन आईसीसीको दवावमूलक पत्रसँगै बसेको अध्यक्षका प्रत्यासी शेर सुनार र पुनम गुरुङ समूहको बैठकले मतगणना गर्ने सहमति गरेको हो । बैठकले ४...
चिम्खोले काईला – बेलायत अभागीलाई खाने बेला रिस उठ्छ रे भने झैँ ठ्याक्कै त्यस्तै भएको छ | गैर आबसीय नेपाली संघ (एनआरएनए) युकेको अध्यक्षको लागि प्रत्यासीहरु पुनम गुरुङ र शेरबहादुर सुनारलाई | निर्वाचन मण्डलले बेलायतको बिभिन्न १३ वटा मतदान केन्द्रहरुमा...
चिम्खोले काईँला गैरआवासीय नेपाली संघ (युके)को राष्ट्रिय महाधिवेशन नजिकिँदै गएको छ । एकअर्काबीच चर्को प्रतिस्पर्धात्मक ढंगले चुनावी माहोल बनेको छ । मतदातालाई आफ्नो पक्षमा पार्न पुनम गुरुङ र शेर सुनारको प्यानल कस्सिएर लागेका छन् । यो चुनाव नजिकिँदै जाँदा एक्का भर्सेस...
लन्डन । साब्लाबुङ प्रकाशनद्वारा प्रकाशित कवि डोम रानाको कवितासङ्ग्रह गोधूलिको किनारा सो प्रकाशनका अध्यक्ष राजकुमार राईको सभापतित्व र साहित्यकार भावेश भुमरीको प्रमुख आतिथ्यबाट हालै विमोचन गरिएको छ । हङकङको जोर्डनस्थित कङगन रेस्टुरेन्ट एण्ड बारमा आयोजित सो विमोचन कार्यक्रममा हङकङका...
ओमप्रसाद थापा काउचा ३१ अगष्ट २०१९ नेपाल दुतावास लन्डण्नको संयोजकता मा पहलमा प्रथम नौमती बाजा गुल्मी युके र कोसेली कल्चर गुरूपको साथ हजारौ अन्य समुहहरू लाई नेपालीहरूको कल्चर ट्रेडिशनल र पर्यटन प्रर्वदन प्रमोशन गर्ने साथै बेलायतका निशेष एशियन र अन्य...
गोमा राना इन्दिरा आमा समाज सेवी, गैर नाफा संगठनको संस्थापक बन्दी सहायता नेपाल PANepal (work with Prisoners Assistance Nepal) जुन सस्थाले,बाबू आमा जेलमा परेका र बच्चाहरु पनि सङ्सङ्गै जेलको जीवन भोगाइमा परेका बच्चाहरुको पालन पोषन रेखदेख गर्ने गर्दछ । १७ –...












