प्रवासमा रहेका समाचारहरु

वीर लखनथापा प्रथम विद्रोह र सहादत

त्रिलोक सिंह थापा मगर पृष्ठभूमिः वि.सं. १९३३ फागुन २ गते (सन १८७६ इं.सं.)माअत्यन्तनिर्ममता, निर्यदता, यातना र कोर्रा हानेर कप्तानलखनथापाको हत्यागरिएको थियो । पक्राउपरेकाउनका सहयोगी साथीहरूलाई गोलीहानेर तथाजयसिङ्गचुमीलाई रुखमा झुन्डाएर मारिएको थियो । अन्य सहोगीहरू ज्ञान दिलास र कालु लम्साललाई ब्राम्हण जातिकाभएको...

मृत्युदण्ड या फासी दिनुपर्छ

चिम्खोले काइला (बेलायत) नेपालको राजनीति उत्सर्गमा पुगेर धरातलमा छताछुल्ल भएको छ । कुन राजनीतिक पार्टी तथा नेतालाई साथ र सहयोग दिनुपर्ने हो जनता अन्योलमा छन् । विगतका दिनहरुमा अन्तरपार्टी घात तथा प्रतिघात भएको अनुभव हुन्थ्यो भने आजको अवस्थामा नेपाल कम्युनिष्ट...

सिएनएस युकेद्वारा जनगणनाबारे ओएनएससित छलफल

लण्डन । इङल्याण्ड र वेल्समा आउँदो मार्च २१ का दिन हुन गइरहेको जनगणनाका बारेमा सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेले अफिस फर न्याशनल स्ट्याटिटिक्स (ओएनएस) सित छलफल गरेको छ । माइक्रोसफ्ट टिम्समा बुधबार भएको सो छलफलमा ओएनएसबाट सामुदायिक साझेदारी...

पहिरो पिडितलाई पाल्पा जिल्ला समाज यूकेले ७ लाख १५ हजार आर्थिक सहयोग

लण्डन । पाल्पाको रिब्दीकोट गाउँपालिकाका ७ र तिनाउँका १५ घर घरपरिवार पहिरो प्रभावितलाई पाल्पा जिल्ला समाज यू.के (पाल्पाली भञ्याङ्ग, परिवार ) ले ३ लाख १४ हजार ६ सय रुपियाँ आर्थिक सहयोग गरेको छ । आईतबार बिहान गाउँपालिकामा एक कार्यक्रमको...

पत्रकार महासंघ बेलायतद्वारा कोरोना पीडित पत्रकारका लागि २३ लाख सहयोग

लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले कोरोना पीडित नेपाली पत्रकारहरुका लागि स्थापित कोषमा २३ लाख रुपियाँ जम्मा गरेको छ । महासंघको केन्द्रीय कार्यालयमा स्थापित आपतकालिन कल्याण कोषमा शाखाका तर्फबाट २३ लाख ५ हजार ५७७ रुपियाँ जम्मा गरिएको हो...

हिमालयन योगा सेन्टरका मनोक्रान्ति योगी नगेन्द्र नेम्बाङज्यु संगको कुरा कानी

गोमा राना भनिन्छ उपचार गर्नु भन्दा रोग लाग्न बाट बच्नु उत्तम उपाय हो । हाम्रो दैनिक ब्यस्त जीवनमा शारीरिक मानसिक तन्दुरुस्त स्वस्थ अनि खुशी हुनको लागि विभिन्न ब्यायाम योगा ध्यान गर्ने गरिन्छ। कुनै पनि कुरालाइ बदल्नु छ भने शुरु आफैबाट...

सुन्तलीको युकेमा घर किन्ने सपना

कथा गोमा रानामगर सुन्तली एक साधारण परिवारमा जन्मे हुर्केकी। उनका बाबाले छोराछोरीलाई पढाउनु पर्छ भनी दुवैलाई स्कुल पठाउँछन्। स्कुल जाने क्रममा घर परिवारले त शुरुमा एउटै समय दिन्छन् छोरा र छोरीलाई । तर ठूलो हुँदै जाँदा छिमेकीहरुले कुरा गर्न थाले –...

बेलायतमा अप्रिलभित्र सबैलाई कोरोना भ्याक्सिन दिइने

लन्डन । बेलायतमा कोरोना संक्रमणको दोस्रो लहर चल्दै गर्दा सन् २०२१ को ‘इस्टर’ अर्थात अप्रिल पहिलो हप्तासम्म प्रत्येक नागरिकलाई कोरोना विरुद्धको भ्याक्सिन दिइने वैज्ञानिकहरुले  दावी गरेका छन्  । कोरोना खोपको विकासमा तीव्र रुपमा लागि परेको अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेका फर्मास्यूटिकलले...

पाल्पाका बाढी-पहिरो पिडितलाई पाल्पा जिल्ला समाज युके (पाल्पाली भञ्याङ्ग)वाट आर्थिक सहयोग

पाल्पाको फोक्सिङ्कोटमा पहिरोले ज्यान गुमाएका र घरबार बिहिन भएका परिवार र आफन्तलाई पाल्पा जिल्ला समाज यू.के.ले २ लाख रुपियाँ आर्थिक सहयोग गरेको छ । गएको ८ गते बिहिबार रम्भा गाउँपालिका २ फोक्सिङ्कोटमा २ घर पुरिँदा ६ जनाको ज्यान गएको...

पहिरोले घर पुरिदा बेपत्ता भएका ५ जनाकै शब भेटियो

पाल्पा, असोज ९, पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोमा परि बेपत्ता भएका ५ जनाकै शब शुक्रबार बेलुकी भेटिएको छ । बिहिबार बिहानै आएको पहिरोले घर बगाउँदा बेपक्ता भएका ६० बर्षिया हुम बहादुर गाहा, उहाकी श्रीमती ५० बर्षिया धनिसरा गाहा, छोरी...