प्रवासमा रहेका समाचारहरु

बेलायतमा प्रथम भिसी कुलवीर थापामगरको शालिक अनावरण

लण्डन । बेलायती सेनाको सबैभन्दा विशिष्ट पदक भिक्टोरिया क्रस (भिसी) पाउने गोरखा सैनिक कुलवीर थापाको शालिक शनिबार अल्डरसटको प्रिन्सेस गार्डेनमा अनावरण गरिएको छ । बेलायती महारानीको प्रतिनिधिका रुपमा स्थानीय काउन्टी ह्याम्पसायरका डेपुटी लर्ड लेफ्टिनेण्ट मणिकुमार राई, कमान्डर इयान केभ सीबी,...

बुटवल सेरोफेरो यूकेको अध्यक्षमा रिटायर्ड क्याप्टेन ताम ढेगा

नेपालको प्रदेश नम्बर ५ को सबै भन्दा ठूलो र विकशित शहर बुटवल सेरो फेरो कमिटि युकेको चौथो अधिवेशन ५ सेप्टेम्बर २०२१ को दिन अल्डरसर्टमा अवस्थित द प्यालेसमा सम्पन्न गरेको छ I बुटवल सेरो फेरो कमिटि यूकेको अध्यक्षमा रिटायर्ड...

नेपाल ‘रेड लिष्ट’मा भएकोले युकेका नेपालीलाई सकस

बेलायत सरकारले अन्य देशबाट बेलायत भित्रंदा कोभिडको हानिकारक भेरियन्ट फैलन नपाओस् भनेर रेड, एम्बर र ग्रीन गरि तीन लिष्ट निर्धारण गरेको छ । ‘रेड लिष्ट’ मा रहेका देशबाट आउने यात्रुले १० दिन (११ रात) होटल क्वारेन्टिन बस्दा एक कोठाको...

लन्डनमा १२ औं नेपाली मेला भब्य रुपमा सम्पन्न

तमु धिं यूके र नेपाली दूतावास लन्डनले संयुक्त रुपमा आयोजना गरेको मेला आइतबार अगस्ट २९ तारिख मध्यान्ह केम्पटन पार्कमा सम्प‍न्‍न भएको हो । मेला भव्य समारोहबीच प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका...

प्रेम गाहा मगरको एनआरएन यूकेको अध्यक्ष पदमा उम्मेदवारी

लण्डन । गैर आवासीय नेपाली संघ, यूकेका उपाध्यक्ष प्रेम गाहा मगरले संघको आसन्न अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । ३१ जुलाईमा हुने एनसीसी यूकेको निर्वाचनमा गाहा मगरले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् । जुलाई १५ तारिक बिहीबार...

लण्डनमा फुटवल खेलाएर, वीरताको चिह्न भिक्टोरिया क्रस पाएका वीर गोर्खालीहरूको सम्झना

लण्डन । लण्डनमा अवस्थित फेल्थामको कम्युनिटी कलेजको फुटवल मैदानमा गोर्खा नेपलिज कम्युनिटी लण्डन वरो अफ हन्स्लोले ११औँ भिसी कपसहित भिक्टोरिया क्रसको तक्माबाट विभूषित गरिएका बहादुरहरूका पनि बहादुर १३ जना वीर गोर्खालीहरूलाई सम्झना गरी सम्मान प्रदान गरेको छ । गोर्खालीहरूका...

‘संरक्षणका हातहरु’ सार्वजनिक

लण्डन- विजय हितानको इको गित ‘संरक्षणका हातहरू’ सार्वजनिक गरिएको छ । २७ मार्च २०२१ का दिन अर्थ आवरलाइ पारेर बिएफबिएस गोर्खा रेडियोमा प्रसारण गरेर यसलाइ सार्वजनिक गरिएको हो । यसको लिरिकल भिडियो पनि सोहि दिन हितानकै ब्यक्तिगत यूट्युब च्यानलबाट...

पाल्पामा आगो लागेर घर- गोठ जलेर नष्ट, खाने एक छाक अन्न पनि रहेन।

मगर लाफा पाल्पा जिल्लाको माथागढी ७ ओखरीगौडामा आगो लागीको कारण दान बहादुर लम्काहा मगरको घर र ३ वटा गोठ पुरै जलेर नष्ट भएको छ । चैत्र १४ गते शविबार घरका सबै परिवार कामले घर बाहिर गएका बेला सो घटना भएको...

वेलायतमा दोहोरी कार्यक्रम हुने ।

मनसुधन थापामगर बेलायत- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाले दोस्रो भर्चुअल लाईभ दोहोरी गर्नेभएको छ । आउँदै गरेको यहि अप्रिल ४ तारिखका दिन प्रतिष्ठानले चर्चित लोक तथा दोहोरी कलाकारहरुलाई नेपालबाट निमन्त्रण गरेर जुममार्फ भर्चुअल लाईभ दोहोरी कार्यक्रम...

लण्डनमा लकडाउन ४ चरणमा खुल्ने

लण्डन। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको महामारीका कारण विगत एक वर्षदेखि जारी लकडाउन अन्त्य गर्नका लागि चार चरणमा खुकुलो हुने योजना ल्यायका छन। २२ फेब्रुअरी २०२१मा बेलायतमा संबोधन गर्दै पहिलो चरणमा मार्च ८ तारिखदेखि इङल्याण्डमा सबै तहका विद्यालयहरु, कलेजहरू...