प्रवासमा रहेका समाचारहरु
गत सुक्रबार म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका वडा नम्बर ७ चिमखोला अमर माध्यामिक बिद्यालयमा चिम्खोले काईला छात्रवृति बितरण भएको छ । उक्त छात्रवृति साहित्यकार, पत्रकार तथा समाजसेवी दुत पुन (चिम्खोले काईला) ले स्थापित गरेका हुन् । चिम्खोले काईला छात्रवृति अक्षयकोषको...
८ मार्च, लण्डन । गीतकार तथा मुक्तककार कृष्णकला वनेम र जगतराम बर्देवा ‘घायल’को संयुक्त मुक्तकसङ्ग्रह सपनाको सहरको हालै बीएफबीएस रेडियो, काठमाडौँको आयोजनामा विमोचन गरिएको छ । बीएफबीएस रेडियोको स्वर्णिम सङ्गम कार्यक्रमका प्रस्तोता तुलसी बस्नेतले साे कार्यक्रमको सुरुमै विमाेचित पुस्ततकका स्रष्ठा...
मुक्तक नारी तिनै हुन् कोरा सादा पानामा रातो रङ भर्ने नारी सृष्टिकी हुन् खानी सुन्दर सृजना गर्ने मरुभूमिमा पनि सजीवता भरिदिन्छन् प्राण उर्वर छैन् भने धर्ती, बीउ राम्रो भएर के गर्ने ? कसम खाँदा छोएको हो नेपालको झण्डा सुरक्षा दिने ति हातहरूले उठाउँछन् डण्डा शान्ति सुरक्षा...
– बम थापा (सूर्यवंशी) फोटो फिचर: ओम बजांगे रोका मगर लण्डन शनिबार, ‘२२ फेब्रुअरी २०२० का दिन रेडिङ जाऔँ, ३८ औँ मगर दिवस भव्यताका साथ मनाऔँ’ भन्ने नाराका साथ...
– भावेश भुमरी मगर संघ युकेद्वारा प्रकाशित वार्षिक मुखपत्र ‘कानुङ लाङ्घा’ वर्ष १५, पूर्णाङ्क १४, सन् २०२० मगर दिवसको एक कार्यक्रमको अवसरमा युकेको रेडिङमा सार्वजनिक गरिएको छ । विशेषतः संस्थाको वार्षिक कार्यक्रम र भावी योजनाहरूलाई सार्वजनिक गर्न प्रकाशित हुने वार्षिक...
बम थापा (सूर्यवंशी) शनिबार, २२ फेब्रुअरी २०२० का दिन रेडिङ जाऔँ, ३८ औँ मगर दिवस भव्यताका साथ मनाऔँ’ भन्ने नाराका साथ मगर संघ युकेले मगर संस्कृतिका ज्ञाता बमकुमारी बुढामगरको मुख्य आतिथ्यमा मगर दिवस मनाउने भएको छ । मगर दिवसको अवसरमा मगर...
१९८० सालमा ब्रिटिस आर्मीमा लागेका खोटाङको खोट्टेहाङ गाउँपालिका ४ का पर्शुराम राई तालिमको क्रममा एक्कासी कान नसुन्ने स्वस्थ्यमा समस्या देखा परेपछि नेपाल फर्कनु बाध्य भएका थिए । ब्रिटिस आर्मीमा लागेपनि तीन महिना नपुग्दै फालिएपछि नेपालमा दुख पाएर बसेको पर्शुराम...
– नानु राना समाधान हो भने फाल किताबको पानापाना च्यातेर सतहमा हैन सकारात्मक भई बुझ गहिराइमा डुबेर सम्मान पनि त गरिएको छ किताबमा नारीलाई पुजेर मुख्य समस्या के हो फालौँ केलाई ज्ञानचक्षुले हेरेर । धर्मग्रन्थहरुमा नारी पुजिन्छिन् दुर्गा लक्ष्मी सरस्वती भनेर कर्तव्य पूरा हुँदैन ऐनकानुन...
नेपाल भ्रमण वर्ष २०२० लाई अवसर पारेर काठमाडौँमा वातावरण साहित्य सम्मेलन गरिने भएको छ । बेलायतका लागि नेपाली राजदूत महामहिम डा. दुर्गाबहादुर सुवेदीको तत्वावधानमा नेपाल भ्रमण वर्षलाई प्रवद्र्धन गर्ने उद्देश्यले गत वर्ष दर्जनभन्दा बढी विभिन्न पक्षका समन्वय समितिहरू गठन...
– जानुका राई इतिहासका विभिन्न कालखण्डहरूलाई हेर्ने हो भने वीर गोर्खालीहरूको इतिहास निकै बलशाली रहेको छ । गोर्खालीहरूको शाहस र शक्तिको सदुपयोग गर्दै विकसित र शक्तिशाली राष्ट्रहरूले संसारका धेरै कठिन युद्धहरू जित्न सफल भएका छन् । शत्रुसामु कहिल्यै नझुक्ने बरु...












