प्रवासमा रहेका समाचारहरु
बम थापा (सूर्यवंशी) शनिबार, २२ फेब्रुअरी २०२० का दिन रेडिङ जाऔँ, ३८ औँ मगर दिवस भव्यताका साथ मनाऔँ’ भन्ने नाराका साथ मगर संघ युकेले मगर संस्कृतिका ज्ञाता बमकुमारी बुढामगरको मुख्य आतिथ्यमा मगर दिवस मनाउने भएको छ । मगर दिवसको अवसरमा मगर...
१९८० सालमा ब्रिटिस आर्मीमा लागेका खोटाङको खोट्टेहाङ गाउँपालिका ४ का पर्शुराम राई तालिमको क्रममा एक्कासी कान नसुन्ने स्वस्थ्यमा समस्या देखा परेपछि नेपाल फर्कनु बाध्य भएका थिए । ब्रिटिस आर्मीमा लागेपनि तीन महिना नपुग्दै फालिएपछि नेपालमा दुख पाएर बसेको पर्शुराम...
– नानु राना समाधान हो भने फाल किताबको पानापाना च्यातेर सतहमा हैन सकारात्मक भई बुझ गहिराइमा डुबेर सम्मान पनि त गरिएको छ किताबमा नारीलाई पुजेर मुख्य समस्या के हो फालौँ केलाई ज्ञानचक्षुले हेरेर । धर्मग्रन्थहरुमा नारी पुजिन्छिन् दुर्गा लक्ष्मी सरस्वती भनेर कर्तव्य पूरा हुँदैन ऐनकानुन...
नेपाल भ्रमण वर्ष २०२० लाई अवसर पारेर काठमाडौँमा वातावरण साहित्य सम्मेलन गरिने भएको छ । बेलायतका लागि नेपाली राजदूत महामहिम डा. दुर्गाबहादुर सुवेदीको तत्वावधानमा नेपाल भ्रमण वर्षलाई प्रवद्र्धन गर्ने उद्देश्यले गत वर्ष दर्जनभन्दा बढी विभिन्न पक्षका समन्वय समितिहरू गठन...
– जानुका राई इतिहासका विभिन्न कालखण्डहरूलाई हेर्ने हो भने वीर गोर्खालीहरूको इतिहास निकै बलशाली रहेको छ । गोर्खालीहरूको शाहस र शक्तिको सदुपयोग गर्दै विकसित र शक्तिशाली राष्ट्रहरूले संसारका धेरै कठिन युद्धहरू जित्न सफल भएका छन् । शत्रुसामु कहिल्यै नझुक्ने बरु...
अंग गर्बुजा लण्डन, शनिबार ८ फरवरी । पुन मगर समाज युकेको तेस्रो अधिवेशन लण्डनस्थित ह्यारो फुटबल क्लबमा सम्पन्न भएको छ । यस अधिवेशनबाट बल पुर्जामगर अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमिति यसप्रकार रहेको छ– अध्यक्ष– बल पुर्जामगर, उपाध्यक्ष– तुलचन्द्र तिलिजा,...
गोमा राना लण्डन, २६ जनवरी २०२० । मिडल्याण्ड बासी मगरहरूका लागि एक ऐतिहासिक र अविस्मरणीय दिन रहेको छ । बेलायतभरि छरिएर रहेका मगरहरूलाई एकताको गाँठोमा बाँधेर एकताकै सन्देश सञ्चारित गर्दै मगर संघ युकेको १२ औँ मिडल्याण्ड शाखा गठन भएको छ...
भुतुक्कै हुँन्छु म तिम्रो त्यो मन्द मुस्कान देख्दा संसारै भुल्छु ‘काली‘ भनि मायाले बोलाउँदा चरम मादकता छ तिम्रो त्यो नशालु हेराईमा मख्खै पर्छु म पनि ‘तिमी मेरो जीन्दगी हौ’ भन्दा नानु राना स्याङ्जा हाल सुईण्डन युके ...
लन्डन । वरिष्ठ लोकगायक प्रेमराजा महतले अमेरिकाको मेरिल्याण्ड राज्यअन्तर्गत बाल्टिमोरको एक समारोहमा गीतकार लवकुमार बुढाथोकीमगरको मायाको घर (गीतसङ्ग्रह) विमोचन गरेका छन् । सो समारोहमा नायक दिलिप रायमाझी, नायिका मेलिना मानन्धरलगायतका सुपरिचित कलारकार, साहित्यकार र समाजसेवीहरूको उपस्थिति रहेको थियो । मायाको...
कबि नानू रानाको कविता निजी अंग्रेजी स्कुलमा निजी अंग्रेजी स्कुलमा पढायौ बाबा सकि-नसकि उत्तम शिक्षा भन्दै जहाँ आफ्नै मातृभाषा बोल्न पनि मनाही छ उपेक्षा गर्दै निजी स्कुलको बोलबाला छ यहाँ सरकार बस्छ हेर्दै कहिले अगाडि जाला खै सरकारी स्कुलको स्तर बढाउँदै ? ह्रदय रून्छ...












