रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत रकममध्ये रु. १३ लाख ६१ हजार ५ सय बराबरको नगद तथा न्यानो कपडा प्रत्यक्ष वितरण गरेको जनाएको छ। NRNA UK ले...


निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली

सेकेन्ड गोर्खा राइफल्सको ऐतिहासिक समारोहमा विशेष सांगीतिक प्रस्तुति अल्डरसट, बेलायत — १३ सेप्टेम्बर २०२६ नेपाली लोकसंगीत तथा लोकदोहोरी क्षेत्रकी लोकप्रिय गायिका बिमता घर्ती मगरले अल्डरसटस्थित एम्पायर हलमा आयोजित सेकेन्ड गोर्खा राइफल्स एसोसिएसन यूके (सिरमूर साथीहरू) को ऐतिहासिक वार्षिक समारोहमा विशेष...


लखन थापा मगर मेमोरियल गल्फमा १३८ खेलाडी र २२ टिम भिड्दै

लन्डन। मगर संघ यूकेको आयोजनामा नेपालका प्रथम सहिद लखन थापा मगरको स्मृतिमा हुन लागेको लखन थापा मगर मेमोरियल गल्फ टुर्नामेन्ट २०२६ मा १३८ व्यक्तिगत खेलाडी तथा २२ टिमले प्रतिस्पर्धा गर्ने भएका छन्। प्रतियोगिता १५ अगस्ट २०२६, शनिबार मेडेनहेडस्थित बर्ड हिल्स...